खगेन्द्र अधिकारी खगेन्द्र अधिकारी
खर्चको विवरण बुझाउन उम्मेदवारलाई ताप्लेजुङ निर्वाचन कार्यालयद्वारा ताकेता
अर्थ
Clock २४ जेष्ठ २०७९ | १ मिनेट पाठ
खर्चको विवरण बुझाउन उम्मेदवारलाई ताप्लेजुङ निर्वाचन कार्यालयद्वारा ताकेता
जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले निर्वाचन खर्चको विवरण बुझाउन स्थानीय तहको निर्वाचनका उम्मेदवार वा निजका प्रतिनिधिलाई आग्रह गरेको छ।
Whatsapp
फुङलिङको ट्राफिक समस्या हटाउन सम्भाव्यता अध्ययन
समाज
Clock २३ जेष्ठ २०७९ | ३ मिनेट पाठ
फुङलिङको ट्राफिक समस्या हटाउन सम्भाव्यता अध्ययन
ताप्लेजुङ सदरमुकाम फुङलिङको ट्राफिक समस्या हटाउन तोक्मेडाँडा हाट व्यवस्थापन र एकतर्फी रुपमा सवारी साधन सञ्चालनको अवधारणा अघि सारिएको छ।
Whatsapp
ताप्लेजुङमा १ सय ३७ उम्मेदवारको जमानत जफत
राजनीति
Clock २३ जेष्ठ २०७९ | २ मिनेट पाठ
ताप्लेजुङमा १ सय ३७ उम्मेदवारको जमानत जफत
स्थानीय तहको निर्वाचनको प्रतिस्पर्धा रहेकामध्ये ताप्लेजुङमा करिव १७ प्रतिशत उम्मेदवारको जमानत जफत भएको छ।
Whatsapp
निर्वाचित ताप्लेजुङका स्थानीय तहका पदाधिकारीको भेलाः जिसस ९ सदस्यीय नै हुने
राजनीति
Clock २२ जेष्ठ २०७९ | १ मिनेट पाठ
निर्वाचित ताप्लेजुङका स्थानीय तहका पदाधिकारीको भेलाः जिसस ९ सदस्यीय नै हुने
गत वैशाख ३० गतेको निर्वाचनबाट निर्वाचित ताप्लेजुङका स्थानीय तहका पदाधिकारीहरुले जिल्ला समन्वय समिति ९ सदस्यीय रहने यसअघिको निर्णयलाई निरन्तरता दिने भएका छन्।
Whatsapp
ताप्लेजुङमा वृक्षरोपणसंगै फोहोरमैला व्यवस्थापन भाँडा वितरण
समाज
Clock २२ जेष्ठ २०७९ | २ मिनेट पाठ
ताप्लेजुङमा वृक्षरोपणसंगै फोहोरमैला व्यवस्थापन भाँडा वितरण
‘पृथ्वीको संरक्षण, दीगो प्रकृतिमैत्री जीवनयापन’ भन्ने नारासहित ताप्लेजुङ सदरमुकाम फुङलिङमा विश्व वातावरण दिवस मनाइएको छ।
Whatsapp
पार्टीका तर्फबाट एमाले ताप्लेजुङद्वारा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई स्वागत
राजनीति
Clock २२ जेष्ठ २०७९ | १ मिनेट पाठ
पार्टीका तर्फबाट एमाले ताप्लेजुङद्वारा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई स्व...
नेकपा एमाले ताप्लेजुङले पार्टीको तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा जनप्रनितिधिको रुपमा खेल्नुपर्ने रचनात्मक भूमिकाका बारेमा जाानकारी गराएको छ।
Whatsapp
ताप्लेजुङ समन्वय समितिमा नेतृत्वका लागि गठबन्धन दल सहमति नजिक
राजनीति
Clock २२ जेष्ठ २०७९ | २ मिनेट पाठ
ताप्लेजुङ समन्वय समितिमा नेतृत्वका लागि गठबन्धन दल सहमति नजिक
ताप्लेजुङका सत्तारुढ घटकहरु यसअघि गरिएको सहमति अनुसार नै जिल्ला समन्वय समितिमा नेतृत्व लिनदिन सहमति नजिक पुगेका छन्।
Whatsapp
याङवरक गाउँपालिकाले दुई दिन बिदा नमान्ने
समाज
Clock २१ जेष्ठ २०७९ | १ मिनेट पाठ
याङवरक गाउँपालिकाले दुई दिन बिदा नमान्ने
ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले साताको दुई दिन क्रमशः शनिबार र आइतबार बिदा हुने संघीय सरकारको निर्णय नमान्ने भएको छ।
Whatsapp
ताप्लेजुङमा नेकपा एस पाँच र काँग्रेस–माओवादी दुई–दुई स्थानका कार्यपालिकामा शून्यको स्थितिमा
राजनीति
Clock २० जेष्ठ २०७९ | २ मिनेट पाठ
ताप्लेजुङमा नेकपा एस पाँच र काँग्रेस–माओवादी दुई–दुई स्थानका कार्यपालिकामा शून्य...
ताप्लेजुङका ९ स्थानीय तहमा कार्यपालिका चयन हुँदा ५ पालिकामा नेकपा एकीकृत समाजवादी तथा २–२ पालिकाका नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको प्रतिनिधित्व शून्य भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस