नेकपा (माओवादी केन्द्र)को ताप्लेजुङ जिल्ला समितिकै भाषामा ‘यसअघि स्थानीय तहका लागि वितरित सिफारिसको दुरुपयोग’ गरी जिल्ला समन्वय समितिको प्रमुख पदका लागि उम्मेदवारी दर्ता भएको भनिएका गंगाराम शंकरको उम्...
माथिल्लो तमोर जलबिद्युत आयोजनाबाट उत्पादन हुने विद्युतीय उर्जालाइ राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्न बनाइने प्रसारण लाइनले पार्ने वातावरणीय प्रभावबारे सरोकारवालाको राय सुझाव लिइएको छ।
जेठ २६ गतेदेखि ताप्लेजुङ सदरमुकाम फुङलिङमा जारी ५ दिने औद्योगिक तथा पर्यटन महोत्सवका अवसरमा आयोजित खुला कविता प्रतियोगितामा आठराई त्रिवेणी गाउँपालिकाका लक्ष्मी चुडाँल प्रथम भएका छन्।
जिल्ला विपद् व्यवस्थापन समितिले शुक्रबार ताप्लेजुङका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र विपद् घटना सम्पर्क व्यक्ति (फोकल पर्सन) सहितका सरोकारवालासँग मौसमी विपद् पूर्व तयारी र प्रतिकार्यबारे अभिमुख...
सेञ्चुरी कर्मशियल बैंकको ताप्लेजुङस्थित फुङलिङ शाखाले शुक्रबार सदरमुकाम फुङलिङस्थित भानुजन माध्यमिक विद्यालयलाइ ३० थान फोहोर राख्ने भाँडा(डस्बिन) प्रदान गरेको छ।
ताप्लेजुङमा बिहीबारबाट ५ दिने औद्योगिक तथा पर्यटन मेला सुरु भएको छ। १ नं प्रदेश सरकारका उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामले मेलाको उद्घाटन गर्दै स्थानीय उत्पादनप्रति आर्कषण वृद्धि, र...