नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको बर्खास्ती र संवैधानिक परिषद् बिधयेक तुरुन्त फिर्ता लिनुपर्नेसहितका माग गर्दै वाइसिएल नेपालको ताप्लेजुङ जिल्ला कमिटीले मंगलबार जिल्ला प्रशासन कार्यालयमार...
आठराइ त्रिबेणी गाउँपालिकाको बेरुजु ६.४२ प्रतिशत रहेको मलेप प्रतिबेदनले औँल्याएको छ। यसपछि मेरिङदेन गाउँपालिकाको बेरुजु ५.६१ प्रतिशत, फक्तालुङ गाउँपालिकाको बेरुजु ३.९० प्रतिशत र मिक्वाखोला गाउँपालिकाको...
आर्थिक वर्ष २०७८/०७९ मा ताप्लेजुङबाट साढे ७२ करोड बढी रकम फ्रिज भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङले आव २०७८/०७९ को प्रारम्भिक वित्तीय अवस्था विश्लेषण गर्दै ७२ करोड ६१ लाख ७२ हजार १ सय...
मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुबेदीका अनुसार आगलागीबाट १ करोड ५९ लाख लाख ६० हजार ४ सय रुपैंया बराबरको क्षति भएको प्रारम्भिक बिवरण संकलन भएको छ।
ताप्लेजुङ जिल्ला अदालतमा दर्ता भएका सम्बन्ध विच्छेदका मुद्दाको ग्राफ वर्षेनि बढ्दो मात्रामा रहेको पाइएको छ। कूल मध्ये आव २०७७/०७८ मा करिव ३४ प्रतिशत मुद्दा सम्बन्ध विच्छेदका रहेकोमा आव २०७८/०७९ मा बढे...
रेड पान्डा नेटवर्कको सहयोगमा मंञ्चले सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा उक्त रकम चार वटा शिर्षकमा खर्च गरिने जनाएको छ। अनुसन्धान तथा अनुगमन,शिक्षा तथा जनचेतना,दिगो जीवीकोपार्जन र पर्यापर्यटन...
‘टनेल ब्रेक थ्रु’ गरेर उत्साहित बनेको ताप्लेजुङस्थित ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजनाले जुलाइ २०२३ भित्रमा आयोजनाबाट विद्युत् उत्पादन सुरु गर्ने बताएको छ।