निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आचारसंहिता जारी गर्दै यस्तो भनेको हो। आयोगले तयार पारेको आचारसंहिता राजपत्रमा प्रकाशित भइसकेको छ।
निर्वाचन आयोगले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन ऐन २०७४ को दफा ८० ले दिएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन(जनशक्ति व्यवस्थापन)निर्देशिका २०७९ जारी गरेको छ।
पहिलो चरणमा विद्यालय र क्याम्पसका शिक्षक तथा अभिभावक केन्द्रित अभिमुखीकरण सुरु गरिएको सशस्त्र प्रहरी बल नं १ गुल्म कञ्चनजंघा हेडक्वाटरका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक बिनोद थापाले जानकारी दिए।
गठबन्धन दलहरुमध्ये जनता समाजवादी पार्टीले चुनावी एकताको विषय जिल्ला तहलाई सुम्पिएको छ भने नेकपा एसले प्रतिनिधिसभा र प्रदेशसभा दुवैका लागि पार्टीकातर्फबाट उम्मेदवार बन्नेको नाम सिफारिस गरिसकेको छ।
जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले बाढी पहिरोबाट विस्थापित सिरिजङ्गा र सिदिङ्वा गाउँपालिकाका १ सय ५२ घरधुरीलाई पुर्नस्थापनाका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण समक्ष...