जसपाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ केन्द्रीय सदस्य धनकुमार(कुमार)साम्यो,राजनीतिक समिति सदस्य निर्मला तावा र प्रदेश सदस्य चन्द्र मादेनको नाम सिफारिस गरेको छ। प्रतिनिधिसभाको समानुपातिकतर्फ असिम पालुङ्व...
नेकपा एमालेका सचिव तथा प्रतिनिधीसभा सदस्य योगेश भट्टराईले आज आफ्नो जन्मदिनको अवसरमा पाथीभरा बहुमुखी क्याम्पसमा अध्ययनरत शारीरिक रुपले असक्त विद्यार्थीलाई आर्थिक सहयोग गरेका छन्।
प्रदेश १ (क) र १ (ख) गरी प्रदेशसभाको प्रत्यक्षतर्फ नेकपा एमालेबाट चुनाव लड्न क्रमशः ११ र ५ जनाले दावेदारी प्रस्तुत गरेका छन्। प्रदेशसभा १ (क) मा ११ जना र १ (ख) मा ५ जनाले दावेदारी प्रस्तुत गरेका छन्।
नेपाली काँग्रेस, माओवादी केन्द्र, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवार सिफारिस गरिसकेका छन्। नेकपा एमालेले उम्मेदवार सिफारिसका लागि मंगलब...
जिल्ला अनुगमन समितिले ताप्लेजुङको दोभान बजारमा दर्ता नभई सञ्चालनमा रहेका व्यवसायीलाई दर्ता, मूल्य सूची र बोर्ड अनिवार्य राख्न भदौ महिनाभरीको समयसीमा दिएको छ।
जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाको उपस्थितिमा सनराइज बैंकले पोर्टेबल शौचालय र एकथान डिजिटल घडी पाथीभरा क्षेत्र विकास समितिलाई हस्तान्तरण गरेको हो।
प्रदेशसभातर्फ उम्मेदवार टुङ्ग्याएको नेपाली काँग्रेस ताप्लेजुङले प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फ मनोनयन भएका सबै नामावली सिफारिस गर्नेगरी सहमति जुटाएको छ। प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५ र समा...
योजना अन्तरगत सदरमुकाम फुङलिङबाट ३१ किलोमिटर टाढा फुङ्लिङ नगरपालिकाको वडा नं ११ फावाखोलामा रहेको जम्बुढाँडे–मैदाने खोलाको पानी ताप्लेजुङ बृहत्त खानेपानी तथा सरसफाई उपभोक्ता समिति र मातहतका संरचनामा जो...