खगेन्द्र अधिकारी खगेन्द्र अधिकारी
तीन पदका लागि ताप्लेजुङमा २८ जनाको उम्मेदवारी
राजनीति
Clock २३ असोज २०७९ | २ मिनेट पाठ
तीन पदका लागि ताप्लेजुङमा २८ जनाको उम्मेदवारी
एक निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा प्रतिनिधिसभा तर्फ ११ जनाले उम्मेदवारी दर्ता गराउँदा प्रदेश १ (क) तर्फ गठबन्धनका दुई दल काँग्रेस र नेकपा एसले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन्।
Whatsapp
आइएमई लुटपाट प्रकरण: थप दुईजना शंकास्पद लुटेरा पक्राउ
समाज
Clock १९ असोज २०७९ | १ मिनेट पाठ
आइएमई लुटपाट प्रकरण: थप दुईजना शंकास्पद लुटेरा पक्राउ
ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित वीरेन्द्र चोकमा रहेको आइएमई लुटपाट प्रकरणका थप दुईजना शंकास्पद लुटेरालाई पक्राउ गरेको छ। घटना भएकै दिन प्रहरीले एकजना शंकास्पदलाई पक्राउ गरेको थियो।
Whatsapp
आइएमई लुटपाट प्रकरण: शंकास्पद एकजना पक्राउ
समाज
Clock १७ असोज २०७९ | १ मिनेट पाठ
आइएमई लुटपाट प्रकरण: शंकास्पद एकजना पक्राउ
जाकट राखेको सुन निकाल्ने बहानामा आएका चारजनाको सूमहले मंगलवार बिहान आइएमईका कर्मचारलाई नियन्त्रणमा लिई साढे ११ लाख नगद सहित गरगहना लुटिएको थियो। चार जनाको समूहमध्ये तीनजना एकैसाथ आइएमईमा प्रवेश गरी का...
Whatsapp
कर्मचारीलाई नियन्त्रणमा लिई आइएमईबाट लाखौं नगदसहित गहना लुटियो
समाज
Clock १७ असोज २०७९ | १ मिनेट पाठ
कर्मचारीलाई नियन्त्रणमा लिई आइएमईबाट लाखौं नगदसहित गहना लुटियो
चार जनाको समूहमध्ये तीनजना एकैसाथ आइएमईमा प्रवेश गरी कार्यरत एक कर्मचारीलाई नियन्त्रणमा लिई रकम र गरगहना लिएर भागेका हुन्।
Whatsapp
खुल्ला म्याराथनमा जुम्लाका कुँवर र हाफ महिला म्याराथनमा ताप्लेजुङकी समपाल्मुले जिते उपाधि
खेल
Clock १३ असोज २०७९ | १ मिनेट पाठ
खुल्ला म्याराथनमा जुम्लाका कुँवर र हाफ महिला म्याराथनमा ताप्लेजुङकी समपाल्मुले ज...
ताप्लेजुङमा सञ्चालन भएको खुल्ला म्याराथनको उपाधि जुम्लाका दलबहादुर कुँवरले जितेका छन्। महिला हाफ म्याराथनको उपाधि ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ५ फाकुम्बाकी समपाल्मु शेर्पाले जितिन्।
Whatsapp
ताप्लेजुङमा खुल्ला तथा महिला हाफ म्याराथन सुरु
खेल
Clock १३ असोज २०७९ | २ मिनेट पाठ
ताप्लेजुङमा खुल्ला तथा महिला हाफ म्याराथन सुरु
खुल्लातर्फ १ सय ३५ र महिला हाफ म्याराथनतर्फ २४ जना सहभागी भएको म्याराथन व्यवस्थापन उपसमितिका संयोजक यिगेन्द्रकुमार गुरुङले जानकारी दिए।
Whatsapp
उम्मेदवार नेकपा एसको भागमा परेको खबरपछि तरंगियो राजनीति, तीन दलले दिए बेग्लै राय
राजनीति
Clock १२ असोज २०७९ | २ मिनेट पाठ
उम्मेदवार नेकपा एसको भागमा परेको खबरपछि तरंगियो राजनीति, तीन दलले दिए बेग्लै राय
राय पेश गर्ने निर्णयमा काँग्रेसका जिल्ला उपसभापति डिल्लीरमण बराल, सचिव नन्दकुमार ओझा र क्षेत्र १(ख) का क्षेत्रीय सभापति खगेनसिंह हाङगाम, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज खेलप्रसाद...
Whatsapp
मेयरकप रनिङ भलिबल प्रतियोगिता: यस वर्षको उपाधि पनि सिदिङ्वालाई
खेल
Clock ११ असोज २०७९ | १ मिनेट पाठ
मेयरकप रनिङ भलिबल प्रतियोगिता: यस वर्षको उपाधि पनि सिदिङ्वालाई
ताप्लेजुङमा मंगलबार सम्पन्न मेयरकप रनिङ भलिबल प्रतियोगिताको यसवर्षको उपाधि सिदिङ्वा गाउँपालिकाले जितेको छ। पाथिभरा याङ्वरक गाउँपालिकालाई ३–१ को सेटमा पराजित गर्दै सिदिङ्वा गाउँपालिकाले उपाधि जितेको हो...
Whatsapp
आफ्नै भूगोल प्रयोग गरेर बन्यो पक्की पुल
अर्थ
Clock ११ असोज २०७९ | २ मिनेट पाठ
आफ्नै भूगोल प्रयोग गरेर बन्यो पक्की पुल
‘पुल मात्र बनेको छैन, यसले जिल्लाको समग्र यातायात कठिनाइलाई समेत हल गरेको छ’ पुल उद्घाटन समारोहलाई सम्बोधन गर्दै हाङ्गामले भने।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस