नेकपा एमालेका सचिव तथा ताप्लेजुङबाट प्रतिनिधिसभाका एमाले उम्मेदवार योगेश भट्टराईले माओवादी नेता पुष्पकमल दाहालको अनावश्यक महत्वाकाँक्षा तथा चरम अस्थिरताका कारण बाम गठबन्धन टिक्न नसकेको बताएका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समृद्धिका लागि जनताले दिएको बहुमतलाई लत्याएर संसद विगठन मार्फत संविधान मास्ने हर्ताकर्ताको रुपमा ब्याख्या गरेका छन्।
आइतवार साँझ सामाजिक सञ्जाल फेसबुकमा मतदातालाई अपिल गर्दै उनले भट्टराई र थापा देशको जिम्मेवारी बोक्न सक्षम रहेको भन्दै युवाहरुको भबिष्य र आशाको दियोको रुपमा चित्रण गरेका छन्।
ताप्लेजुङको उत्तरी क्षेत्रका चार मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरमार्फत ल्याउने व्यवस्थाका लागि जिल्ला निर्वाचन व्यवस्थापन समितिले निर्वाचन आयोगमा सिफारिस गरेको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन व्यवस्थापन समिति ताप्लेजुङका पदाधिकारीले निष्पक्ष र तटस्थ बनेर निर्वाचनका कार्यक्रम सम्पन्न गर्न मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई निर्देशन दिए...
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)कैलाश राईका अनुसार गम्भिर घाइते अटो चालक गंगाराम राईलाई उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल ल्याइएको छ।
बिहीबारबाट ताप्लेजुङ सदरमुकाम फुङलिङमा सञ्चालित स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन तथा वित्तीय शुसासन जोखिम मूल्याङ्कन सम्वन्धी अनुशिक्षण शुक्रबार सकिएको छ।