कमेडी च्याम्पियन भरतमणि पौडेलले योगेश भट्टराई र गगन थापाका लागि भोट मागेका छन्।
आइतवार साँझ सामाजिक सञ्जाल फेसबुकमा मतदातालाई अपिल गर्दै उनले भट्टराई र थापा देशको जिम्मेवारी बोक्न सक्षम रहेको भन्दै युवाहरुको भबिष्य र आशाको दियोको रुपमा चित्रण गरेका छन्।
‘मेरा लागि दुईठाउँ खास छन्, एक जन्मथलो ताप्लेजुङ र अर्को कर्मथलो काठमाण्डौं’ कमेडी च्याम्पियन पौडेलले लेखेका छन्।
ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यका लागि योगेश भट्टराई (एमाले) र काठमाण्डौं क्षेत्र नम्बर ४(काँग्रेस) बाट गगन थापा। चुनावी मैदानमा हुनुहुन्छ। म उहाँहरुका लागि खुलरै भोट माग्दैछु। किनकी उहाँहरुको काँध देशको जिम्मेवारी बोक्न समक्ष छ।
योगेश भट्टराईलाई सूर्य चिन्हमा र गगन थापालाई रुख चिन्हमा मतदान गरी भारी मतका साथ बिजय गराउन उक्त क्षेत्रका मतदातालाई आग्रह गर्छु’ पौडेलले फेसबुकमा लेखेका छन्। यि अनुहारमा युवाको भबिष्य देखेको छु,आसाको दियो निभ्नु हुदैन।
‘विश्वास र चुनौतिका माझ इमान्दारिता र निष्ठाका साथ जिम्मेवारी लिएर नेतृत्व गर्ने भबिष्यका दुई अभिभावकलाई बिजयीका लागि शुभकामना’ पौडेलले लेखेका छन्।