जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आज बिहीबारदेखि प्रशासन कार्यालयकै कार्यकक्षबाट राहदानी(ई–पासपोर्ट)को अनलाइन फारम निःशुल्क भरिदिने व्यवस्था गरेको छ।
लिम्बुनी पुलनजिक बन्ने पक्की सडकका बारेमा समेत जनप्रतिनिधिले निरन्तर खबरदारी गर्ने भएका छन्। प्रतिनिधिसभाका सांसद लीलादेवी बोखिमको अगुवाइमा फुङलिङ नगर प्रमुख अमिर मादेनसहित सरोकारवालाको छलफलले विभिन्न...
करेन्ट लागेर ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका वडा नं ४ का १९ वर्षीय मिलन नाल्वो लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकार...
ठेक्का लागेको १५ वर्षकाे अवधि पूरा हुँदा समेत तमोर नदी माथि (लिम्बूनी पुल नजिक) निर्माण हुने भनिएको पक्की पुल बन्ने सुरसार नभएपछि जनदबाब बढाउन थालिएको छ।
गत भदौ २४ गते नै खुल्ने भनिए पनि अहिले सम्म बन्द रहेको टिपताला नाका खुलाउन दबाब बढ्दै गएको छ।नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना टिपताला नाका खुलाउन सदन र सीमा दुवै क्षेत्रबाट दबाब अघि ब...