आगलागीको उच्च जोखिम मौसम सुरु नहुँदै ताप्लेजुङमा भएको आगलागीका घटनाबाट चालु आर्थिक वर्षमा मात्र नौ घर जलेर नष्ट भएका छन् भने आधा करोडभन्दा माथिको धनमाल क्षति भएको छ।
चासोक तङ्नाम पर्वका अवसरमा सदरमुकाम फुङलिङमा प्रथम कञ्चनजंघा सेसेलुङ गोल्ड कप, लिम्बु समुदायमा आधारित च्याब्रुङ तथा धान नाच, छेलो, धनुषकाँड, हाक्पारे, ख्याली प्रतियोगिता हुने भएको छ।
भीरबाट खसेर ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका वडा नं ६ मेहेलेमा एकजनाको मृत्यु भएको छ।मृत्यु हुनेमा जमुने माल्दाई भनेर चिनिने साविक मेहले ७ का ५४ बर्षिय बुद्धिमान परियार रहेको स्थानीय कमल कडरियाले जान...
युनाईटेड वर्ल्ड स्कुल(युडब्लुएस)नेपालले आगामी पाँचबर्ष भित्र ९० वटा सामुदायिक विद्यालयको भवन निर्माण गर्ने भएको छ । युडब्लुएसले भवनको निर्माणसँगै आधुनिक प्रविधिमैत्री सिकाई विधि विकास गर्ने घोषण...