खगेन्द्र अधिकारी खगेन्द्र अधिकारी
फुङलिङ नगरपालिकाले दर्ता नभएका सहकारी खारेज गर्ने
अर्थ
Clock २४ जेष्ठ २०८१ | २ मिनेट पाठ
फुङलिङ नगरपालिकाले दर्ता नभएका सहकारी खारेज गर्ने
ताप्लेजुङको फुङलिङ नगरपालिकाले आउँदो असार मसान्त भित्र नगर कार्यपालिकामा दर्ता नभएका सहकारी खारेज गर्ने भएको छ।
Whatsapp
ताप्लेजुङ जिल्ला लिग : सिसास र नवप्रयास ‘ए’ डिभिजनमा बढुवा
खेल
Clock २३ जेष्ठ २०८१ | १ मिनेट पाठ
ताप्लेजुङ जिल्ला लिग : सिसास र नवप्रयास ‘ए’ डिभिजनमा बढुवा
ताप्लेजुङमा रहेका ‘बी’ डिभिजनका आठवटा क्लबमध्ये सिर्जनशील सामाजिक सामाज खोक्लिङ (मिक्वाखोला) र नवप्रयास युवा क्लब हाङदेवा (फुङलिङ) ‘ए’ डिभिजनमा बढुवा भएका छन्।
Whatsapp
अब मैवाखोलाका शिक्षक, कर्मचारी र जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा
समाज
Clock २० जेष्ठ २०८१ | ४ मिनेट पाठ
अब मैवाखोलाका शिक्षक, कर्मचारी र जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा
ताप्लेजुङको मैवाखोला गाउँपालिकाका शिक्षक, कर्मचारी र जनप्रतिनिधिले आफुसँगै भएको अवस्थामा आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमै भर्ना गर्ने संकल्प गरेका छन्।
Whatsapp
शैक्षिक सुधारका लागि बृहत् शैक्षिक घोषणापत्र जारी गर्दै ताप्लेजुङको मैवाखोला
शिक्षा
Clock १९ जेष्ठ २०८१ | १ मिनेट पाठ
शैक्षिक सुधारका लागि बृहत् शैक्षिक घोषणापत्र जारी गर्दै ताप्लेजुङको मैवाखोला
‘शैक्षिक रूपान्तरणमा नयाँ सोच’ निर्माणका लागि ताप्लेजुङको मैवाखोला गाउँपालिकाले मैवाखोला बृहत्त शैक्षिक घोषणापत्र जारी गर्ने भएको छ।
Whatsapp
लागुऔषध दुर्व्यसनविरुद्ध कडा रुपले कारवाहीमा उत्रिँदै ताप्लेजुङ प्रहरी
समाज
Clock १८ जेष्ठ २०८१ | २ मिनेट पाठ
लागुऔषध दुर्व्यसनविरुद्ध कडा रुपले कारवाहीमा उत्रिँदै ताप्लेजुङ प्रहरी
ताप्लेजुङ प्रहरी लागुऔषध दुर्व्यसन बिरुद्ध निर्मम रुपले कारवाहीमा उत्रिएको छ।
Whatsapp
आशा लिम्बू उत्कृष्ट महिला उद्यमीको रूपमा पुरस्कृत
समाज
Clock १८ जेष्ठ २०८१ | २ मिनेट पाठ
आशा लिम्बू उत्कृष्ट महिला उद्यमीको रूपमा पुरस्कृत
ताप्लेजुङकी उद्यमी महिला आशा लिम्बू कोशी प्रदेश सरकारबाट नगद ५० हजार रुपैयाँसहित पुरस्कृत भएकी छन्।
Whatsapp
पाथिभरा याङवरकसहित देशका पाँचवटा पालिकाको बेरुजु शून्य
अर्थ
Clock १४ जेष्ठ २०८१ | २ मिनेट पाठ
पाथिभरा याङवरकसहित देशका पाँचवटा पालिकाको बेरुजु शून्य
ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकाको बेरुजु शुन्य रहेको छ। ताप्लेजुङका ९ स्थानीय तहमध्ये पाथिभरा याङवरकको बेरुजु शुन्य रहेको महालेखा परीक्षकको ६१औं वार्षिक प्रतिवेदनमा उल्लेख छ।
Whatsapp
नीति तथा कार्यक्रम प्रस्तुत गर्नेमा सिरिजङ्गा पहिलो
समाज
Clock ११ जेष्ठ २०८१ | ४ मिनेट पाठ
नीति तथा कार्यक्रम प्रस्तुत गर्नेमा सिरिजङ्गा पहिलो
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले वडा नम्बर ६ मामाङखेमा रहेको नेपालको पहिलो र एक मात्र लिम्बु संग्रहालय एकीकृत गर्दै मुन्धुम पर्यटन पार्क बनाउने घोषणा गरेको छ।
Whatsapp
तमोर–मेवा जलविद्युत आयोजनाको आज शिलान्यास
अर्थ
Clock १० जेष्ठ २०८१ | २ मिनेट पाठ
तमोर–मेवा जलविद्युत आयोजनाको आज शिलान्यास
बहुप्रतिक्षित र बहुचर्चित १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत आयोजनाको आज शिलान्यास गरिँदै छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस