नेपाल शिक्षक महासंघको पाथीभरा याङवरक गाउँ समितिले ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका समक्ष काज सरुवा गरिएका शिक्षकहरुलाई तत्काल पदाधिकार रहेको विद्यालयमै सरुवा गर्नुपर्ने ७ बुँदे माग पत्र पेश गरेको...
ताप्लेजुङमा बाढी र पहिरोको असर दिन प्रतिदिन बढ्दै गएको छ। विभिन्न स्थानमा बाढी र पहिरोले विस्थापन तथा धनजनको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) रवि रावलले जानकारी दिए...
पहिरोले एकै परिवारका ४ जनाको मृत्यु भएको पहिरो स्थल ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं २ खेजेनिममा घाइते भएकी ३ बर्षिया बालिकालाई थप उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पतालतर्फ पठाइएको छ।
माटोको अवस्था पहिचानपछि मात्र किसानलाई खेतीबाली लगाउन प्रोत्साहित गर्न ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले पालिकाको केन्द्रमै माटो परीक्षण मिनी ल्याव स्थापना गरेको छ।