खगेन्द्र अधिकारी खगेन्द्र अधिकारी
भरुवा बन्दुकसहित एक युवक प्रहरीको नियन्त्रणमा
समाज
Clock १२ असार २०८१ | १ मिनेट पाठ
भरुवा बन्दुकसहित एक युवक प्रहरीको नियन्त्रणमा
ताप्लेजुङमा एक युवकलाई प्रहरीले भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको छ।
Whatsapp
ताप्लेजुङमा सर्पले डसेर दुई जना घाइते
समाज
Clock १२ असार २०८१ | १ मिनेट पाठ
ताप्लेजुङमा सर्पले डसेर दुई जना घाइते
ताप्लेजुङमा तीन दिनभित्र विषालु सर्पले डसेर दुईजना घाइते भएका छन्।
Whatsapp
आठराई त्रिवेणी गाउँपालिकाले बसाइँ सरेर आउने परिवारलाई ५० हजार दिने
राजनीति
Clock ११ असार २०८१ | ४ मिनेट पाठ
आठराई त्रिवेणी गाउँपालिकाले बसाइँ सरेर आउने परिवारलाई ५० हजार दिने
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्य पालिकाबाट बसाइँ सरेर आउने प्रत्येक परिवारलाई ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ ।
Whatsapp
ताप्लेजुङको मैवाखोलाले ल्यायो ४५ करोड १९ लाखको बजेट
समाज
Clock ११ असार २०८१ | ३ मिनेट पाठ
ताप्लेजुङको मैवाखोलाले ल्यायो ४५ करोड १९ लाखको बजेट
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ४५ करोड १९ लाख ५३ हजार ३२ रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
Whatsapp
भङ्गालोमा बेपत्ता भारतीय नागरिक मृत भेटिए
समाज
Clock १० असार २०८१ | १ मिनेट पाठ
भङ्गालोमा बेपत्ता भारतीय नागरिक मृत भेटिए
इन्द्रावती खोलाको भङ्गालोमा परी शनिवारबाट बेपत्ता इङ्वा हाइड्रोपावरमा काम गर्ने अन्दाजी ४० वर्षीय पुरुष मृत भेटिएका छन्।
Whatsapp
फक्ताङलुङको बजेट ४६ करोड, मैवाखोलाले आज बजेट सार्वजनिक गर्दै
अर्थ
Clock १० असार २०८१ | १ मिनेट पाठ
फक्ताङलुङको बजेट ४६ करोड, मैवाखोलाले आज बजेट सार्वजनिक गर्दै
आज बस्ने गाउँसभा बैठकमा पालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट सार्वजनिक गर्ने छ।
Whatsapp
शैक्षिक नीति तथा कार्यक्रमबारे छलफल गर्दै आठराई त्रिवेणी गाउँपालिका
शिक्षा
Clock ०९ असार २०८१ | २ मिनेट पाठ
शैक्षिक नीति तथा कार्यक्रमबारे छलफल गर्दै आठराई त्रिवेणी गाउँपालिका
आठराई त्रिवेणी गाउँपालिकाले पालिकाभरिका विद्यालयहरूका प्रधानाध्यापकको भेला गरेको छ।
Whatsapp
आगामी आर्थिक वर्षको बजेटबारे राय माग्दै आठराई त्रिवेणी गाउँपालिका
राजनीति
Clock ०७ असार २०८१ | ३ मिनेट पाठ
आगामी आर्थिक वर्षको बजेटबारे राय माग्दै आठराई त्रिवेणी गाउँपालिका
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका जनप्रतिनिधिहरू जनताको गुनासो सुन्न वडा–वडा पुग्न थालेका छन्।
Whatsapp
ताप्लेजुङमा एक सातादेखि बाढीपहिरो: ८१ घरका ३ सय ४२ जना विस्थापित
समाज
Clock ०६ असार २०८१ | २ मिनेट पाठ
ताप्लेजुङमा एक सातादेखि बाढीपहिरो: ८१ घरका ३ सय ४२ जना विस्थापित
ताप्लेजुङमा पछिल्लो एक सातायताको बाढी र पहिरोले ८१ घरपरिवार विस्थापित भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस