डा. देवीप्रसाद सुवेदी डा. देवीप्रसाद सुवेदी
गठबन्धन : म्युजिकल चेयर
विचार
Clock २३ कार्तिक २०७४ | १८ मिनेट पाठ
गठबन्धन : म्युजिकल चेयर
यस निर्वाचनपछि पनि मुलुकले कुनै उपचार पाउने सम्भावना देखिँदैन । ठूला दलका निर्वाचन घोषणापत्र नै एक–अर्कामाथि दोष थोपरेर आपूm पानीमाथिको ओभानो बन्ने प्रकारका छन् । र, समाजमा विकृति र विसंगतिको जाल फैला...
Whatsapp
त्यो चीन, यो नेपाल
विचार
Clock १६ कार्तिक २०७४ | २३ मिनेट पाठ
त्यो चीन, यो नेपाल
चीन आफ्नो प्राचीन राष्ट्रिय संस्कृति र सभ्यताको केन्द्रीयतामा पूर्वज नेताहरूलाई आदर्श मानेर मुलुक सञ्चालन गर्दैछ । तर हामी आफ्ना प्राचीन संस्कृति, सभ्यता र हाम्रा पूर्वज राष्ट्रनेताहरूको योगदानलाई लत...
Whatsapp
तस्करहरूको स्वर्णमहोत्सव
विचार
Clock २९ असोज २०७४ | २४ मिनेट पाठ
तस्करहरूको स्वर्णमहोत्सव
मुलुकलाई तस्करीमा फसाएर आर्थिक दोहन गर्न पल्केका राजनीतिक नेतृत्वहरू यसमा कारक तŒव रहेको आशंका नेपाली जनमानसमा व्याप्त छ । झन्डै चार दशक पूरा गरेर पाँचौँ दशकको स्वर्ण महोत्सवको तयारीमा सक्रिय बनेको सु...
Whatsapp
एसियाली आकाशमा कालाे बादल
विचार
Clock २६ भदौ २०७४ | २१ मिनेट पाठ
एसियाली आकाशमा कालाे बादल
नेपालजस्तो राष्ट्रले बलिया राष्ट्रबीचको द्वन्द्वमा रमिते बन्नु वा कुनै एउटा राष्ट्रको पछुवा बन्नुभन्दा आफ्ना सीमावर्ती दुई राष्ट्रसँगको सम्बन्धमा सन्तुलन राख्न सक्नुमै भलाइ छ ।
Whatsapp
पथभ्रष्ट राजनीति
विचार
Clock १६ भदौ २०७४ | १७ मिनेट पाठ
पथभ्रष्ट राजनीति
नेपालको राजनीतिक इतिहासमा भ्रष्टाचारको यति विकृत रूप यसअघि कहिल्यै देखिएन । भ्रष्टाचारको पक्षमा यति ठूलो संख्यामा सांसदहरू संगठित बनेर मैदानमा उत्रिएको पनि सायद यो पहिलो घटना हो ।
Whatsapp
सुरक्षा असुरक्षा
विचार
Clock ३० साउन २०७४ | १६ मिनेट पाठ
सुरक्षा असुरक्षा
राज्यका हर्ताकर्ता व्यक्तिहरूमा भौतिक भोगको लालसा यति बढेको छ कि  यसले पञ्चायती चाकडीतन्त्रलाई समेत माथ ख्वाएको छ ।
Whatsapp
निर्वाचन आयोग सरकार मातहत हो ?
विचार
Clock १५ साउन २०७४ | १३ मिनेट पाठ
निर्वाचन आयोग सरकार मातहत हो ?
अहिलेको निर्वाचनमा निर्वाचन आयोगको भूमिका पटक्कै सन्तोषजनक देखिएन । प्रमुख आयुक्त र तिनको मण्डलीको निरीहपना र लाचारी स्थानीय निर्वाचनका क्रममा स्पष्टै देखापर्‍यो । यदि यसरी नै निर्वाचन आयोग शासनसत्ताक...
Whatsapp
असल राष्ट्रसेवकको सम्झना
विचार
Clock ३० असार २०७४ | १५ मिनेट पाठ
असल राष्ट्रसेवकको सम्झना
उच्च पदमा रहेर पनि सरकारी सेवा दुरुपयोग गरिएला कि भनेर सदैव सतर्क रहने पूर्णबहादुर गुरुङ जस्ता इमानदार र निर्लोभी व्यक्ति यतिबेला मुलुकलाई प्रशस्तै खाँचो छ।
Whatsapp
मुलुकको भविष्य र मधेस
विचार
Clock १४ असार २०७४ | १६ मिनेट पाठ
मुलुकको भविष्य र मधेस
नेपालको इतिहासमा यसअघि कहिल्यै नभएको बहुचरणको निर्वाचन प्रक्रिया गणतन्त्र नेपालका ‘मसिहा’ हरूले सुरू गरेका छन् । यही नै नेपालको राष्ट्रिय अखण्डता र सार्वभौमिकतालाई बिथोल्ने हतियार बन्न पुगेको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस