पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडालाई ‘अयोग्य भनेर हटाइएका’ बर्हिगमित लडाकुहरुले घेराबन्दी सुरु गरेका छन्। राष्ट्रिय अन्तर्राष्र्टिय कानुन अनुसार आफुहरुलाई अझै पनि न्...
प्रमुख तीन राजनीतिक दलले पुरानै इलाकालाई आधार बनाएर स्थानीय निकायको पुर्नसंरचना गर्न स्थानीय निकाय पुर्नसंरचना आयोगलाई आग्रह गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा सोमबार बसेको प्रमुख तीन द...
नेपाली कांग्रेसका नेता सीमाङकन तल माथि नै गर्न नमान्ने, मोर्चाका नेताहरु सीमाङकन अलिकति भए पनि हेरफेर गर्नुपर्छ भनेर अडान कसिरहेका कारण संसोधनमा ढिलाई । कैलाली – कञ्चनपुरको भूगोल टुक्राउनलाई कांग्रेस...
दाहाल सरकारका प्रमुख सहयोगी कांग्रेस सभापति शेरबहादुर देउवाले पनि संविधान संशोधनका लागि पहलकदमी नगरेको, बरु उल्टै मौन बसेपछि दाहाल थप तनावमा परेको वालुवाटार स्रोतको भनाइ छ। सरकारको प्रतिरक्षामा सभापत...
नयाँ संविधानप्रति विमति जनाउँदै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनको माग सम्बोधन गर्ने उद्देश्यसहित गर्ने भनिएको संविधान संशोधनको प्रारम्भिक दस्तावेज तयार भएको छ ।
संविधानप्रति असहमति जनाउँदै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधन गर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले सीमांकनसहितको संशोधन प्रस्ताव लैजाने तयारी सुरु गरेका छन्।
संघीय समाजवादी फोरम नेपालकी नेतृ रेणु यादव अचेल बिहानै राजधानीको टंगालस्थित लक्ष्मी आश्रम पुग्छिन्। रेणु मात्र होइन, विभिन्न ठूला ६ दलका गनेमाने नेता दिनहुँ सखारै टंगालतिर झुल्किन्छन्।
दक्षिणी एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई प्रभावकारी बनाउनका लागि आयोजना गर्न लागिएको सम्मेलनमा सहभागी हुन भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह नेपाल आउने भएका छन् ।