‘जुन–जुन मुलुकबाट एकजनाको दरले विदेशी पाहुना भित्रिएका छन्। ती पाहुनालाई नै नेपालबारे प्रचार गर्ने गरी पर्यटन दूत बनाउने हो भने आगामी वर्ष आगमन अवश्य बढ्छ,’ भुजेलले भने, ‘यसमा सरकारले चासो लिनुपर्छ।’
क्रिसमस र नयाँ वर्ष मनाउन स्वदेश फर्किने तिनै पाहुनालाई लक्षित गरी यहाँका ठूला होटलले क्रिसमसको भव्य तयारी गरेका छन्। मंगलबार ‘क्रिसमस इभ’मा जुटेको पर्यटकीय क्षेत्र लेकसाइडका होटलमा भिन्दै चमक छ।
नेपाली सांगीतिक ब्यान्ड नेपथ्यको ‘छेक्यो छेक्यो देउराली डाँडा’ गीतका गीतकार सुक गुरुङको आइतबार निधन भएको छ। पोखरा महानगरपालिकाको लेखनाथका बस्दै ५४ वर्षीय गुरुङ पछिल्लो समय मिर्गौला फेल भएर थलिएका थिए।
उपनिर्वाचन नजिकिँदै आउँदा कास्कीमा राजनीतिक सरगर्मी बढेको छ। उपनिर्वाचनका लागि साना दलले उम्मेदवार घोषणा गर्नेदेखि घरदैलो अभियान थालिसकेका छन भने ठूला दल उम्मेदवार चयन र सम्भावित मत परिणाम जोड घटाउमा...
नेपाल भित्रिएका करिब ६० प्रतिशत पाहुना पदयात्रामा जाने गरेको अनुमान रहे पनि यो पटक भने पदयात्राका विदेशीको आगमन पनि उत्साहजनक रुपमा बढ्न नसकेको पदमार्ग क्षेत्रका व्यवसायीको भनाइ
७२ सिट क्षमताका एटिआर–७२ ती दुई जहाजमा ६५ जनाका दरले यात्रु उडानको तयारीमा थिए। तर, जहाजमा बसिसकेका यात्रुलाई एकाएक ओरालेर अन्तिम समयमा दुइटै उडान रद्ध भएको जनाउ दिइयो। त्यसपछि निराश र आक्रोशित बनेका...
पोखराले पछिल्लो केही वर्षदेखि आन्तरिक पर्यटनबाट राम्रो लाभ पाउँदै आउँदा यहाँका पर्यटन व्यवसायी निकै खुसी थिए। वर्षमा ५० प्रतिशत हाराहारीको ‘अकुपेन्सी’ आन्तरिक पाहुनाले ओगट्न थालेको भन्दै व्यवसायीले वि...