कोरोना भाइरस महामारी जारी रहँदा २०२० को नोभेम्बरमा नेपालमा १९४७ जना विदेशी नागरिक भित्रिएका छन्। महामारीले विश्वव्यापी आउजाउ प्रभावित भईरहँदा गत नोभेम्बरमा नेपालले झन्डै दुई हजार विदेशीलाई भित्र्यायो।
‘मलाई सर्बदलीय सहमतिका आधारमा पुल उद्घाटन गर्न बोलाइएको थियो। त्यही अनुसार म पुल उद्घाटन गर्न दमौली आएको थिए,’ प्रहरी नियन्त्रणमै रहेको बेला टेलिफोनमा पौडेलले नागरिक न्यूजसँग भने, ‘तर, गुण्डा परिचालन...
विकास निर्माणमा कसले ‘जस’ लिने? धेरैतिर यसलाई विवादको विषय बनाइन्छ। यतिबेला तनहुँमा यो विवाद चर्कदो छ। विवादको चुरो हो–बनिसकेका दुईवटा मोटरेवल पुल उद्घाटन गरेर आफ्नो पहलमा काम भएको देखाउन कांग्रेस र न...
आफूसँगै उडेका यात्रुलाई खुसी पार्न, मनोरन्जन गराउन र साहसिक अनुभव दिलाउन उड्दाउड्दै फूल र पात टिप्ने तथा तालको पानी छुवाउने प्याराग्लाइडिङका पाइलटलाई कार्बाही हुने भएको छ।
कोरोना भाइरस महामारीसँगै बन्द रहेको यहाँको एउटा चारतारेस्तरको रिसोर्ट दुई महिना अघि संचालनमा आयो । सुरुमा केही आकारमा आन्तरिक पाहुना पाउँदा रिसोर्ट कर्मचारी उत्साहि पनि बने ।
पोखराको आकाशमा प्याराग्लाइडिङ उड्न थालेको दुइदशक नाघिसकेको छ । यो अवधिमा धेरैपटक प्याराग्लाइडिङ दुर्घटनामा परे । ती दुर्घटनामा परेर केहीले ज्यान पनि गुमाए ।
प्रस्याङस्थित समता शिक्षा निकेतनको मैदान यतिबेला हरियै छ। बाह्रैमास सुख्खा हुने र धुलो उड्ने यो मैदानमा गत चैत यता विद्यार्थीले पाइला टेक्न पाएका छैनन्।
पोखरामा सोमबार भएको प्याराग्लाइडिङ दुर्घटनामा पाइलट राजु गैरे नेपाली (३८) को ज्यान गयो। नेपालीसँगै उडेकी काठमाडौं बुढानिलकण्ठकी शिला श्रेष्ठ (२८) घाइते छिन्। श्रेष्ठको राजधानीमा उपचार भइरहेको छ।