सन्तोष पोखरेल सन्तोष पोखरेल
कोरोनाले नछेकेको सडक महोत्सव
अर्थ
Clock १५ पौष २०७७ | ३ मिनेट पाठ
कोरोनाले नछेकेको सडक महोत्सव
कोरोनाले पनि नरोकिएको यो महोत्सव शुक्रबारसम्म पर्यटकीय क्षेत्र लेकसाइडमा चल्नेछ ।
Whatsapp
कालीगण्डकीमा २५ करोडको बन्जी
अर्थ
Clock १५ पौष २०७७ | ७ मिनेट पाठ
कालीगण्डकीमा २५ करोडको बन्जी
सरकारले सन् २०२० ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने र २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गरेपछि लक्ष्य भेट्न सके वा नसके पनि विदेशी पर्यटक बढ्ने अनुमान व्यवसायीको थियो। त्यहीअनुसार व्यवसायी...
Whatsapp
सुस्ताएको पर्यटन ब्यूताउँने प्रयास
अर्थ
Clock १४ पौष २०७७ | ४ मिनेट पाठ
सुस्ताएको पर्यटन ब्यूताउँने प्रयास
अघिल्ला वर्षसम्म पाँचदिन अवधि हुने महोत्सव अहिले घटाएर तीनदिनमा झारिएको छ । औपचारिकता र निरन्तरताका लागि मात्र यो पटक महोत्सव हुन थालेको आयोजकको भनाई छ ।
Whatsapp
नेपाल अफगानिस्तान बन्ने खतराः पौडेल
राजनीति
Clock १३ पौष २०७७ | १ मिनेट पाठ
नेपाल अफगानिस्तान बन्ने खतराः पौडेल
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि कांग्रेसले सोमबार यसको विरोधमा देशका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
Whatsapp
खुल्यो विश्व शान्ति स्तुप
समाज
Clock १२ पौष २०७७ | ३ मिनेट पाठ
खुल्यो विश्व शान्ति स्तुप
कोरोना भाइरस महामारिका कारण गत चैतदेखि बन्द रहेको पोखराको महत्वपूर्ण पर्यटकीय गन्तव्य विश्व शान्ति स्तुप आइतबारदेखि पर्यटकका लागि खुला गरिएको छ ।
Whatsapp
प्याराग्लाइडिङ दुर्घटना अध्ययनः गलत दिशामा जमिन नजिकबाट मोड्दा दुर्घटना
समाज
Clock ११ पौष २०७७ | ४ मिनेट पाठ
प्याराग्लाइडिङ दुर्घटना अध्ययनः गलत दिशामा जमिन नजिकबाट मोड्दा दुर्घटना
जमिनभन्दा २ सय मिटर माथि मात्र उड्ने र त्यसपछि अवतरणको तयारी गर्नुपर्ने हो । तर, त्यो दिन पाइलटले जमिनभन्दा झन्डै ५० मिटर माथि उडिरहँदा एकाएक मोडिन खोज्दा सन्तुलन बिग्रेछ ।
Whatsapp
घान्द्रुकका व्यवसायीको निर्णयः होटल खुलेसँगै आइसोलेसन तयार
समाज
Clock १० पौष २०७७ | ३ मिनेट पाठ
घान्द्रुकका व्यवसायीको निर्णयः होटल खुलेसँगै आइसोलेसन तयार
घान्द्रुक व्यवसायमा त फर्किदैछ, त्यससँगै गाउँ भित्रिएका कोही पाहुना केहीगरि बिरामी परिहाले के गर्ने भनेर पनि घान्द्रुकले विशेष तयारी पनि गरेको छ । त्यो हो–घर भाडामा लिएर आइसोलेसन बनाउने ।
Whatsapp
पोखराका होटलमा क्रिसमस
अर्थ
Clock ०९ पौष २०७७ | ४ मिनेट पाठ
पोखराका होटलमा क्रिसमस
पोखरा आएका विदेशीलाई क्रिसमसको रमाइलो दिलाउँन अघिल्ला वर्ष व्यवसायीले यो दिनका लागि यहाँ प्रयाप्त तयारी गर्दथे । तर, योपटक भने व्यवसायीले क्रिसमसलाई औपचारिकता र निरन्तरतामा मात्र समेटेका छन् ।
Whatsapp
घान्द्रुक जनवरी १४ देखि खुल्ने
अर्थ
Clock ०९ पौष २०७७ | ४ मिनेट पाठ
घान्द्रुक जनवरी १४ देखि खुल्ने
कोरोना भाइरस महामारीका कारण गत चैतदेखि नै घान्द्रुक क्षेत्रका सबै होटल बन्द थिए ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस