सन्तोष पोखरेल सन्तोष पोखरेल
मनाङमा पाँचदिनमा झन्डै आठसय हेक्टर वन आगलागीले ध्वस्त
समाज
Clock १७ माघ २०७७ | ५ मिनेट पाठ
मनाङमा पाँचदिनमा झन्डै आठसय हेक्टर वन आगलागीले ध्वस्त
हिमालपारिको जिल्ला मनाङको नासोँ गाउँपालिका–६,७ र ८ का विभिन्न वनक्षेत्रमा पाँचदिनदेखिको आगलागीले झन्डै आठसय हेक्टर क्षेत्रफलको वन क्षेत्र ध्वस्त भएको छ ।
Whatsapp
मनाङको आगलागी झनै भीषण
समाज
Clock १६ माघ २०७७ | २ मिनेट पाठ
मनाङको आगलागी झनै भीषण
हिमालपारिको जिल्ला मनाङको नासोँ गाउँपालिकाको भीरमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन । आगलागीले झनै डरलाग्दो रुप लिइरहेको स्थानीय प्रशासनले बताएको छ ।
Whatsapp
सिनेमा–टुरिजम : फिल्मले चिनाउँछ गन्तव्य
अर्थ
Clock १६ माघ २०७७ | ४ मिनेट पाठ
सिनेमा–टुरिजम : फिल्मले चिनाउँछ गन्तव्य
सुदर्शन थापाले निर्देशन गरेको पहिलो फिल्म थियो ‘मेरो एउटा साथी छ’। दशकअघिको त्यो फिल्ममा थापाले अन्नपूर्ण संरक्षण क्षेत्रभित्रको पर्यटकीय गाउँ घान्द्रुकलाई पनि अटाएका थिए। थापाको फिल्ममा घान्द्रुक अट्...
Whatsapp
आगलागीले मनाङमा बस्ती नै जोखिममा
समाज
Clock १६ माघ २०७७ | ३ मिनेट पाठ
आगलागीले मनाङमा बस्ती नै जोखिममा
तीन दिनदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन। नजिकका बस्तीमा आगोको जोखिम बढेपछि सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको छ।
Whatsapp
मनाङका प्रजिअ भन्छन्ः पेट्रोल सल्किए झैं भीषण आगलागी भएको छ
समाज
Clock १५ माघ २०७७ | ३ मिनेट पाठ
मनाङका प्रजिअ भन्छन्ः पेट्रोल सल्किए झैं भीषण आगलागी भएको छ
हिमालपारिको जिल्ला मनाङको नासोँ गाउँपालिकाको जंगल र भीरमा भीषण आगलागी भएको छ । तीनदिनदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन ।
Whatsapp
होटल मजदुरको नयाँ पारिश्रमिक तोकियो
अर्थ
Clock १४ माघ २०७७ | ४ मिनेट पाठ
होटल मजदुरको नयाँ पारिश्रमिक तोकियो
कोरोना भाइरस महामारीले थलिएको पर्यटन क्षेत्रमा कार्यरत मजदुरले काममा फर्किन नपाएको अवस्थामा पनि न्यूनतम पारिश्रमिक पाउने भएका छन् ।
Whatsapp
पर्यटनमा नयाँ प्रडक्ट ‘केबुलकार’
प्रविधि
Clock १४ माघ २०७७ | ६ मिनेट पाठ
पर्यटनमा नयाँ प्रडक्ट ‘केबुलकार’
पोखरामा पर्यटक रमाउने धेरै पूर्वाधार छन् । पोखरा घुम्न आउने स्वदेशी वा विदेशी पाहुनाले पोखराका ती पूर्वाधारलाई अधिक रुचाएका पनि छन् । त्यसैले त पोखरामा घुम्नकै लागि बर्सेनि आन्तरिक र बाह्य गरी लाखौं प...
Whatsapp
सिनेमा–टुरिजमः फिल्मले चिनाउँछ गन्तव्य
कला/साहित्य
Clock १३ माघ २०७७ | ४ मिनेट पाठ
सिनेमा–टुरिजमः फिल्मले चिनाउँछ गन्तव्य
पर्यटनले पहिचान कमाएको घान्द्रुकलाई फिल्मकर्मीले प्राकृतिक स्टुडियो नै मान्छन् । त्यही प्राकृतिक स्टुडियो घान्द्रुकमा अहिलेसम्म धेरैवटा फिल्म छायांकन पनि भइसकेका छन् ।
Whatsapp
नागरिक उड्डयन प्राधिकरणको निर्देशनः प्याराग्लाइडिङलाई जिपिएसबाट ट्रयाक गर्नु
अर्थ
Clock ११ माघ २०७७ | ५ मिनेट पाठ
नागरिक उड्डयन प्राधिकरणको निर्देशनः प्याराग्लाइडिङलाई जिपिएसबाट ट्रयाक गर्नु
पोखराको आकाशमा उड्ने प्याराग्लाइडिङलाई जिपिएसबाट ट्रयाक गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले निर्देशन दिएको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस