सन्तोष पोखरेल सन्तोष पोखरेल
चारदशकपछि फेवातालको ड्याम मर्मत गरिँदै (तस्बिर सहित)
फोटो फिचर
Clock २४ माघ २०७७ | २ मिनेट पाठ
चारदशकपछि फेवातालको ड्याम मर्मत गरिँदै (तस्बिर सहित)
फेवातालको पानी रोक्ने मुख्य ड्याम चारदशकपछि मर्मतसम्भार गर्न थालिएको छ । लामो समयदेखि ड्याम मर्मत नहुँदा पानीको चुहावट बढेको थियो ।
Whatsapp
मनाङमा हिउँ हटाउन प्रहरी परिचालन (तस्बिर सहित)
समाज
Clock २४ माघ २०७७ | १ मिनेट पाठ
मनाङमा हिउँ हटाउन प्रहरी परिचालन (तस्बिर सहित)
हिमाली जिल्ला मनाङमा भीषण हिमपातले जनजीवन प्रभावित भएको छ । बाक्लो हिउँ जमेका कारण गाडी चल्न सकेका छैनन् भने पैदलयात्रा पनि कठिनपूर्ण बनेको छ ।
Whatsapp
माथिल्लो भेगमा हिमपात, तल वर्षा (तस्बिर सहित)
समाज
Clock २३ माघ २०७७ | ३ मिनेट पाठ
माथिल्लो भेगमा हिमपात, तल वर्षा (तस्बिर सहित)
पश्चिमी न्यून चाँपीय प्रणालिका कारण गण्डकी प्रदेशका विभिन्न जिल्लामा शुक्रबार बिहानैदेखि वर्षा भएको छ । उच्च हिमाली भेगमा भने हिमपात भईरहेको छ ।
Whatsapp
बन्दकर्ताको शैलीः कतै अनुरोध, कतै आक्रोश
समाज
Clock २३ माघ २०७७ | ३ मिनेट पाठ
बन्दकर्ताको शैलीः कतै अनुरोध, कतै आक्रोश
नेकपाको दाहाल–नेपाल समूहले बिहीबार देशव्यापी आमहड्ताल गर्दा धेरैतिर तोडफोड, कुटपिट, अवरोध, आगजनीका घटना घटे । तर, पर्यटकीय सहर पोखरामा भने बन्दकर्ताको शैली अन्यत्रको भन्दा केही फरक देखिन्थ्यो ।
Whatsapp
चोकमा बन्दकर्ता, भित्री गल्ली खुला
समाज
Clock २२ माघ २०७७ | १ मिनेट पाठ
चोकमा बन्दकर्ता, भित्री गल्ली खुला
नेकपाको प्रचण्ड–नेपाल समूहले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गर्दा सबै क्षेत्रमा प्रभाव परेको छ । बन्दका कारण पोखरामा पनि प्रभाव परेको छ ।
Whatsapp
अन्योलमा अन्नपूर्ण संरक्षण क्षेत्रको भविष्य
समाज
Clock २२ माघ २०७७ | १० मिनेट पाठ
अन्योलमा अन्नपूर्ण संरक्षण क्षेत्रको भविष्य
प्रकृति संरक्षण र सामाजिक–आर्थिक विकासलाई सन्तुलन मिलाएर अन्नपूर्ण क्षेत्रको दिगो विकास गर्ने उद्देश्यले सञ्चालनमा रहेको ३४ वर्ष पुरानो अन्नपूर्ण संरक्षण क्षेत्र आगामी दिनमा कसरी सञ्चालन र व्यवस्थापन...
Whatsapp
अन्नपूर्ण क्षेत्रमा अहिलेसम्मकै कम पर्यटक
अर्थ
Clock २१ माघ २०७७ | ४ मिनेट पाठ
अन्नपूर्ण क्षेत्रमा अहिलेसम्मकै कम पर्यटक
कोरोना भाइरस महामारीले विश्वव्यापी प्रभाव पार्दा सन् २०२० मा अन्नपूर्ण क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा कम विदेशी पाहुना पुगेका छन् ।
Whatsapp
पूर्वाधारमा पालिकाः लकडाउनमा ११ किलोमिटर पर्यटन पदमार्ग
अर्थ
Clock २१ माघ २०७७ | ८ मिनेट पाठ
पूर्वाधारमा पालिकाः लकडाउनमा ११ किलोमिटर पर्यटन पदमार्ग
लकडाउनमा बाहिरी आउजाउ बन्द भएको मौका छोपेर गाउँपालिकाले स्थानीयस्तरमा आवश्यक पूर्वाधार तयार पार्ने योजना बनायो। सोही योजना अनुसार अन्नपूर्णले ११ किलोमिटर पर्यटन पदमार्ग तयार पार्‍यो ।
Whatsapp
देशैभर कांग्रेसको विरोधसभा
राजनीति
Clock १९ माघ २०७७ | १ मिनेट पाठ
देशैभर कांग्रेसको विरोधसभा
संसद विघटनको विरोधमा नेपाली कांग्रेसले सोमबार देशभर प्रदर्शन गरेको छ । तेस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत कास्की कांग्रेसले पोखरामा पनि प्रदर्शन गरेको हो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस