चिनियाँ ठेकदार कम्पनीले काम सकेर विमानस्थल हस्तान्तरण गरे पनि सरकारी तहबाट हुनुपर्ने रिट्ठेपानी डाँडा कटान, ल्याण्डफिल साइट र भेलबाढी व्यवस्थापनको काम भएको छैन।
स्वास्थ्यकर्मीका अनुसार पछिल्लो समय मधुमेह रोग भित्रभित्रै फैलिरहेको छ। तर, धेरैले परीक्षण गराउँदैनन। रोग पुष्टि भएमा नियमित औषधि खानुपर्ने भन्ने डर उनीहरुमा हुने गरेको छ। स्वास्थ्य स्वयंसेविकाका अनुस...
कोरोनाको अप्ठेरोका बीच विदेशी निर्माण कम्पनिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई करिब पूर्णता दिएर हस्तान्तरण गर्न भ्याएको छ। तर, नेपाल सरकार र स्थानीयतहले गर्नुपर्ने महत्वपूर्ण कामको अहिले...
पोखराको सराङकोट आकाशमा मात्र उडान अनुमति पाउने प्याराग्लाइडिङले तोकिएको ठाउँ छाडेर अन्यत्र उड्ने गरेका छन्। कोरोना संक्रमण कम भएको मौका पारेर आएका केही विदेशी पाइलटले अहिले पोखरा क्षेत्रमा मनपरि तरिका...
निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल हस्तान्तरण गर्ने तयारी भएको छ। केही काम थाती रहेकै अवस्थामा चिनियाँ निर्माण कम्पनी चाइना सिएएमसीईले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई विमान...
स्थानीय तहमा अब कस्ता प्रतिनिधि ल्याउने भनेर मतदाताबीच बहस सुरु भएको छ। पाँचवर्षे कार्यकाल सकिन थालेका जनप्रतिनिधिको कार्यक्षमता मूल्यांकन गर्दै अब चुनिने प्रतिनिधिबारे नागरिकस्तरमा बहस सुरु भएको छ। र...
प्याराग्लाइडिङ उडानमा अहिले विदेशी पर्यटकले मनलाग्दी गरेको पाइएको छ। उडान गर्नै नपाइने क्षेत्रको आकाशमा अहिले विदेशीले उडान भरिरहेको पछिल्ला केही घटनाले देखाउँछ। अग्लो स्थानमा घुम्दै गएका विदेशीले प्य...
पर्यटकीय सहर पोखराको सडक फोहाेरको डंगुरले भरिएको छ। सहरका चोकचोकमा फोहाेर थुप्रिँदा यहाँस्थित विमानस्थलबाट हुने हवाई उडानमा जोखिम निम्तिन सक्ने भन्दै विमानस्थलले चिन्ता जनाएको छ। चोकचोकमा थुपारिएको फो...
पोखरा विमानस्थलले आफूलाई मुख्य सातवटा ठुला सहरसँग हवाई सञ्जालले जोडेको छ। बुद्ध एयरलाइन्सले पोखराबाट विराटनगर र भद्रपुरमा पनि उडानको तयारी गरेको छ। थप गन्तव्यमा पनि उडान सुरु भएपछि पोखराको हवाई सञ्जाल...