नेपालमा बसेर चिनियाँ धनाड्य व्यक्ति र एकल महिलालाई निशाना बनाएर प्रविधिमार्फत धनमाल लुट्दै आएको चिनियाँ गिरोहमध्येका १ सय २२ जनालाई प्रहरीले पक्राउ गरि मुद्दा चलाएपछि अवैध ढंगले आपराधिक गतिविधि गर्ने...
सुकेधारा बस्ने २१ वर्षीया सृष्टि पन्त सोमबार सबेरै कलेज हिँडिन्। बिहान करिब साढे पाँच बजेतिर उनी सुकेधारा चोक पुगिन्। चक्रपथ सडकखण्ड हुँदै चाबहिलतर्फ जाने क्रममा उनले बाटो पार गर्दै थिइन्।
चिनजानकै मान्छेले मंगलबार अपहरणकारीको शैलीमा फोन गर्दै उनलाई भने, ‘तपाईंका बच्चा हाम्रो नियन्त्रणमा छन्। हाम्रो पैसा दिने भए बच्चा फर्काउछौं, नत्र फर्काउँदैनौं।’
रामेछाप मन्थलीका रोशन (नाम परिवर्तन)लाई सात महिनाअघि काठमाडौं कपनका राकेश लामाले दुर्बइ एयरपोर्टमा ‘क्लीनिङ’को काम लगाइदिने प्रलोभन देखाए। त्यहाँ काम लगाइदिए वापत तीन लाख रुपैयाँ लिने लामाले बताए। दुब...
एउटा हवाईजहाज दुर्घटना हुँदा अति नै चासो दिने सरकारी निकायले दिनहुँ औषत सातजनाको मृत्यु हुनेगरी हुने सडक दुर्घटनालाई खेलाँची ठान्दा अवस्था भयावह बन्दै गएको छ।