सीता चर्च जान थालेपछि पास्टर विश्वास भन्ने ध्रुवबाबु जोशी उनीसँग नजिकिन थाले। उनले ‘अघिल्लो जुनीमा नराम्रो काम गरेका कारण यस्तो भएको हो, यसलाई मेटाउन पमेश्वरको विधि अपनाउनुपर्छ’ भन्न थाले। पाप र रोग म...
तपाइको फेसबुकमा कोही विदेशी साथी छन् ? अथवा विदेशी नागरिकलाई साथी बनाएर सामाजिक सञ्जालमार्फत कुरा गर्दै आउनुभएको छ ? यदी त्यसो हो भने ख्याल गर्नुहोला, ती व्यक्तिले तपाइमाथि नै अपराध गर्न सक्छन्।
मुस्किलले सामान्य सहरी सुविधा पुगेको धनुषाको सिरिपुर गाउँमा ठूलाबडाको ज्यादती नै चल्छ। नदी–खोलाबाट जनप्रतिनिधिले खुुलेआम बालुवा, ढुंगा र गिटी उठाउँछन्। दर्ता र नवीकरण नगरी जनप्रतिनिधिकै रोहबरमा क्रसर...
दुई साताको अवधिमा कर्णाली र सुदुरपश्चिम क्षेत्रका १७ सयभन्दा बढी छाउगोठ भत्काइएका छन्। अभियान विथोल्ने र छाउप्रथालाई प्रोत्साहन गर्नेमाथि फौजदारी अपराध संहिताअनुसार कारबाही हुनेछ।
सवारी दुर्घटना नदोहोरियोस् भनेर सरकारले सत्यतथ्य छानबिन गरी समाधानका लागि तत्काल समिति गठन गर्छ। समितिमार्फत दुर्घटनाको कारण, तथ्य र रहस्य खोजिन्छ। समिति आगामी दुर्घटना रोकथाम गर्न ठोस उपाय पनि सुझाउँ...