२०७१ सालमा जब्दी घाटको पुल उद्घाटन नहुँदै भासियो । केही वर्ष भासिएको पुल माथिबाट जनता हिँडे ।अघिल्लो वर्षको बाढीले पुल बगाएपछि जनता पुरानै नियतिमा फर्कन बाध्य छन् । तर,गाउँमा सिंह दरबार आउने आशामा निर...
कात्तिक २१ म हत्या गरिएकी सञ्जुको शव बेवारिसे अवस्थामा चैत २१ गते अर्थात् पाँच महिनापछि बेवारिसे अवस्थामा फेला परेको थियो। नदीमा माछा मार्न गएका स्थानीयले सडेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका...
एकै दिन दुई वटा सरकारी कार्यालयका मोटरसाइकल चोरी भएको छ।राजापुर नगरपालिका र जिल्ला समन्वय समितिको सेतो प्लेटको मोटरसाइकल शनिबार बिहान ३ बजे चोरी भएको हो।
प्रहरीको हिरासत कक्षबाट फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। मधुवन नगरपालिका–५ गाउँनंम्बर ७ का १९ वर्षीय अजय नेपाली र वडा नम्बर ५ गाउँनंम्बर ७ का २० वर्षीय राजा नेपालीलाई प्रहरीले पक्राउ गरेक...
राजापुर नगरपालिकास्थित राजापुर कटेजमा संघीय मामिलामन्त्री अमनलाल मोदी र कार्यकर्तालाई नगर प्रमुख दिपेश चौधरीले मंगलबार दिवा भोज आयोजना गरेको खबर पाएपछि म त्यहाँ पुगें।