पश्चिम तराईमा नगदे बाली उत्पादनका हिसाबले अब्बल मानिएको राजापुरमा चैते धान खेती गर्न किसान उत्साहित छन्। धान जोनमा राजापुर क्षेत्रलाई किसानले उपकरण, बिउँ र उत्पादनका लागि कृषि आधुनिकीकरण परियोजनाले लगानी बढाउँदा चैते धान खेती विस्तारमा किसान जुटेका हुन।
यस वर्ष कृषक समूह आबद्ध किसानले गेरुवा गाउँपालिका र राजापुर गाउँपालिका १ हजार पचास बिघामा चैते धान खेती गरेको रेकर्डमा देखिन्छ। चैते धान बिक्री गर्न बजार व्यवस्थापनका लागि समस्या भोगिरहेका किसानले चिउरा मिल स्थापनाका लागि लगानी बढाएपछि किसान उत्साहित देखिएका छन्।
राजापुरमा श्री दिदीबहिनी साना किसान कृषि सहकारी संस्थाद्वारा चिउरा भुजा उद्योग खोलेको छ। गाउँमै परियोजनाले बिक्रीका लागि मिललाई समूह मार्फत लगानी गरेको छ। १ करोड ४० लाखमा राजापुर नगरपालिका–३ टेडियामा चिउरा भुजा उद्योग संचालनको तयारीमा छ। मिलमा ५० प्रतिशत अनुदान परियोजनाले दिएको छ।
अघिल्लो वर्ष सम्ममा चैते धान खेती गर्ने किसान बढ्ने अनुमान छ। किसानले उपयुक्त मूल्य नपाएर मारमा परेको श्री दिदीबहिनी साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष सिता अर्यालले बत्ताइन्। चैते धानको अर्ग्यानिक गुणस्तरीय चिउरा भुजाको देशमै माग बढ्ने भएकाले किसानको चैते धान खेतीमा आकर्षण बढ्ने उनले विश्वास व्यक्त गरिन। राजापुर क्षेत्रमा प्रति हेक्टरमा ५४ कुन्टल उत्पादन हुने गरेको तथ्यांक छ। चालु आवमा जोन कार्यक्रममा ५ करोड ९९ लाख वार्षिक कार्यक्रममा बजेट रहेको छ।
राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा धान सुपरजोन, गुलरिया, बाँसगढी र मधुवन नगरपालिकामा केरा जोन र बढैयाताल गाउँपालिका, बाँसगढी, गुलरिया, बारबर्दिया र ठाकुरबाबा नगरपालिकामा माछा जोन कार्यक्रम संचालनमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाईका प्रमुख कृष्ण धितालले बताए। त्यसैगरी माछा जोन कार्यक्रमबाट क्षेत्र विस्तारको लागि नयाँ पोखरी खनाउने, सिँचाईका लागि सिँचाईको स्रोतमा सहयोग गरेका छौं। माछा बजारीकरणको लागि जिउँदो माछा लागि अनुदान उपलब्ध गराएको उनले जानकारी दिए।
आधुनिक धान रोप्ने यन्त्रले धेरै सहज भएको राजापुर नगरपालिका–४ शान्तिपुरका कृषक मदन आचार्यले बताए।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाईको ५० प्रतिशत अनुदानमा दुई ठाउँमा कस्टम हायरिङ्ग सेन्टरमा स्थापना गरिएको छ। कस्टम हायरिङ्ग सेन्टरमा कृषकलाई आवश्यक पर्ने सम्पूर्ण उपकरण उपलब्ध छ। यसको संचालन कृषक समूहले गरेका छन्।
कस्टम हायरिङ्ग सेन्टरले किसानको खर्च र समय दुवै जोगाएको राजापुर नगरपालिका–४ शान्तिपुर बहुउद्देश्यीय कृषक समूहका अध्यक्ष बुद्धिचल चालिसेले जनाए। ६५ लाखको लागतमा कस्टम हायरिङ्ग सेन्टरमा स्थापना गरिएको छ जसमा परियोजनाले आधा रकम अनुदान दिईसकेको छ। धान सिचाईको लागि राजापुर नगरपालिका–३ चक्खापुरमा सिचाईको लागि कुलो निर्माण गरी संचालनमा ल्याउन परियोजनाले अनुदान दिएको छ।
हिलो चाल्न सक्ने चेनवालख कम्बाई हारबेस्टरले धान काट्न सहज भएको गेरुवा गाउँपालिका–६ बेलभरियासिता कृषक समूहका अध्यक्ष सालिकराम चौधरीले बताए।
मेसीनेरि, सिचाइ, धान क्षेत्र विस्तार, धान उद्योग तथा औद्योगीकरण सहयोग, चक्ला बन्दी कार्यक्रम, बिउ उत्पादन जस्ता कार्यक्रमहरू गरिएका छन्।
उनका अनुसार त्यसैगरी गत आवमा परियोजनाले जिउँदो माछा विक्री टयाँक निर्माणमा ५० प्रतिशत अनुदान उपलब्ध गराएको छ। माछा पोखरीमा घुलित अक्सिजन उत्पादन गर्न एरिरेटर राख्न अनुदान दिएको छ।
पहिला धान खेती गरेर चाहे अनुसार फाइदा लिन नसक्दा माछा खेतीतर्फ उन्मुख भएको बाँसगढी नगरपालिका–८ लक्ष्मणाकी विष्णु ढकालले बत्ताइन्। ६ वर्ष अघिबाट ४ बिघामा माछा पाल नगर्दै आएको उनले सुनाइन्। अहिले थप दुई बिघामा नयाँ पोखरी खनाउने काम अन्तिम चरणमा रहेको उनले जानकारी दिइन। पोखरी खनाउन परियोजनाले ५० प्रतिशत सहयोग दिएको ढकालले जानकारी दिइन्।
यस वर्ष कृषक समूह आबद्ध किसानले गेरुवा गाउँपालिका र राजापुर गाउँपालिका १ हजार पचास बिघामा चैते धान खेती गरेको रेकर्डमा देखिन्छ। चैते धान बिक्री गर्न बजार व्यवस्थापनका लागि समस्या भोगिरहेका किसानले चिउरा मिल स्थापनाका लागि लगानी बढाएपछि किसान उत्साहित देखिएका छन्।
राजापुरमा श्री दिदीबहिनी साना किसान कृषि सहकारी संस्थाद्वारा चिउरा भुजा उद्योग खोलेको छ। गाउँमै परियोजनाले बिक्रीका लागि मिललाई समूह मार्फत लगानी गरेको छ। १ करोड ४० लाखमा राजापुर नगरपालिका–३ टेडियामा चिउरा भुजा उद्योग संचालनको तयारीमा छ। मिलमा ५० प्रतिशत अनुदान परियोजनाले दिएको छ।
अघिल्लो वर्ष सम्ममा चैते धान खेती गर्ने किसान बढ्ने अनुमान छ। किसानले उपयुक्त मूल्य नपाएर मारमा परेको श्री दिदीबहिनी साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष सिता अर्यालले बत्ताइन्। चैते धानको अर्ग्यानिक गुणस्तरीय चिउरा भुजाको देशमै माग बढ्ने भएकाले किसानको चैते धान खेतीमा आकर्षण बढ्ने उनले विश्वास व्यक्त गरिन। राजापुर क्षेत्रमा प्रति हेक्टरमा ५४ कुन्टल उत्पादन हुने गरेको तथ्यांक छ। चालु आवमा जोन कार्यक्रममा ५ करोड ९९ लाख वार्षिक कार्यक्रममा बजेट रहेको छ।
बर्दियामा तीन वटा जोनको विस्तार
धान सुपरजोन, केरा जोन र माछा जोन गरी क्षेत्रगत कृषि प्राधिकरण आयोजनाले कार्यक्रम अघि बढाएको छ। जसले तीन वटा जोनमा किसानको आकर्षण बढेको देखिन्छ। उत्पादनलाई उद्योगसँग जोड्न र कृषिलाई यान्त्रीकरणले सहज हुँदा किसान खुसी छन्। कृषकको लागत घटाउने र आम्दानी बढाउन प्राविधिक सहयोगले आधुनिक कृषि प्रणालीमा उत्पादन बढेको किसान बताउँछन्। धान सुपर जोन कार्यक्रम मार्फत चैते धानको उत्पादन बढाएर सरकारलाई खाद्यको दृष्टिकोणले टेवा पुर्याउने र कृषकको आम्दानी बढाउने परियोजनाले विश्वास लिएको छ। चैते धान, केरा र माछा खेती गर्न उन्मुख हुने किसानलाई आवश्यक जानकारी परियोजनाले उपलब्ध गराउँदा किसानहरुदलाई थप सहयोग पुगेको हो।किसानलाई ५० प्रतिशत अनुदान
कृषि आधुनिकीकरण परियोजनाले कृषकलाई ५० प्रतिशत अनुदान दिएको छ। परियोजनाको सहकार्यले धमाधम किसानले बाली लगाउने क्षेत्र विस्तार गरिरहेका छन्। बिस्तारै कृषहरुले चैते धान खेती, केरा खेती र माछा पोखरी बढाउन थालेका छन्। अनुदानमा बढैयाताल, बाँसगढी, राजापुर र गेरुवा पालिकामा जोन अनुसारको लगानी गरिरहेको छ। राजापुर नगरपालिका–५ देवथान कृषक समूहलाई पनि परियोजनाले ५० प्रतिशत अनुदानमा कम्बाई हारवेस्टर उपलब्ध गराएको छ।राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा धान सुपरजोन, गुलरिया, बाँसगढी र मधुवन नगरपालिकामा केरा जोन र बढैयाताल गाउँपालिका, बाँसगढी, गुलरिया, बारबर्दिया र ठाकुरबाबा नगरपालिकामा माछा जोन कार्यक्रम संचालनमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाईका प्रमुख कृष्ण धितालले बताए। त्यसैगरी माछा जोन कार्यक्रमबाट क्षेत्र विस्तारको लागि नयाँ पोखरी खनाउने, सिँचाईका लागि सिँचाईको स्रोतमा सहयोग गरेका छौं। माछा बजारीकरणको लागि जिउँदो माछा लागि अनुदान उपलब्ध गराएको उनले जानकारी दिए।
किसान यान्त्रिक उपकरण तर्फ आकर्षित
किसान यान्त्रिक उपकरण तर्फ आकर्षण बढ्दो देखिन्छ। धान खेतीका लागि रोप्ने, दाउँने जस्तामा परियोजनाको लगानी छ।आधुनिक धान रोप्ने यन्त्रले धेरै सहज भएको राजापुर नगरपालिका–४ शान्तिपुरका कृषक मदन आचार्यले बताए।
‘यस यन्त्रले खर्च र समय घटाएको छ’ कृषक आचार्यले भने, ‘बिउ उखेल्ने र लगाउन चाहिने दर्जनौँ व्यक्तिको ज्यालाबचत भएको छ।’धान रोप्ने आधुनिक उपकरण प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाईले आफ्नो लगानीमा ल्याएको नायव प्राविधिक सहायक पदमराज पाण्डेले बताए। कृषकले धान रोप्न प्रति हेक्टरको ४ हजार राजश्व र ५ सय अपरेटर चार्ज व्यहोर्नु पर्छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाईको ५० प्रतिशत अनुदानमा दुई ठाउँमा कस्टम हायरिङ्ग सेन्टरमा स्थापना गरिएको छ। कस्टम हायरिङ्ग सेन्टरमा कृषकलाई आवश्यक पर्ने सम्पूर्ण उपकरण उपलब्ध छ। यसको संचालन कृषक समूहले गरेका छन्।
कस्टम हायरिङ्ग सेन्टरले किसानको खर्च र समय दुवै जोगाएको राजापुर नगरपालिका–४ शान्तिपुर बहुउद्देश्यीय कृषक समूहका अध्यक्ष बुद्धिचल चालिसेले जनाए। ६५ लाखको लागतमा कस्टम हायरिङ्ग सेन्टरमा स्थापना गरिएको छ जसमा परियोजनाले आधा रकम अनुदान दिईसकेको छ। धान सिचाईको लागि राजापुर नगरपालिका–३ चक्खापुरमा सिचाईको लागि कुलो निर्माण गरी संचालनमा ल्याउन परियोजनाले अनुदान दिएको छ।
हिलो चाल्न सक्ने चेनवालख कम्बाई हारबेस्टरले धान काट्न सहज भएको गेरुवा गाउँपालिका–६ बेलभरियासिता कृषक समूहका अध्यक्ष सालिकराम चौधरीले बताए।
‘जोन र सुपरजोन कार्यक्रममा मुख्य गरेर क्षेत्र विस्तारको कार्यक्रम, कृषिमा यान्त्रीकरण अन्तर्गत नयाँ यन्त्र उपकरणहरू परियोजनाले अनुदान दिएको छ’ परियोजनाका प्रमुख धितालले भने,‘त्यस्तै खेतीको लागि आवश्यक पर्ने सिचाई तथा पूर्वाधारमा निर्माण मर्मत गरेर संचालनमाल्याउने काम पनि भएका छन्।’धान जोन कार्यक्रम अन्तर्गत राजापुरमा उद्योग स्थापनाको लागि धान मिलमा, केरा जोन अन्तर्गत बजारीकरणको लागि गुलरियामा दुई वटा राइपेनिङ्ग चेम्बर स्थापनाको लागि सहयोग गरेका छौ। उद्योगहरु कृषक समूह तथा फर्म मार्फत संचालन भइरहेका छन्।
मेसीनेरि, सिचाइ, धान क्षेत्र विस्तार, धान उद्योग तथा औद्योगीकरण सहयोग, चक्ला बन्दी कार्यक्रम, बिउ उत्पादन जस्ता कार्यक्रमहरू गरिएका छन्।
धानखेति मासेर माछा पालन
बढैयाताल गाउँपालिका–५ अमर मत्स्य फर्मलाई सिचाई पुर्वधारण निर्माणमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाईले कुल लगानी १ लाख १६ हजार ४ सय ७८ रुपैयाँ मध्य आधा अनुदान उपलब्ध गराएको अमर सिंह चौधरीले बताए।उनका अनुसार त्यसैगरी गत आवमा परियोजनाले जिउँदो माछा विक्री टयाँक निर्माणमा ५० प्रतिशत अनुदान उपलब्ध गराएको छ। माछा पोखरीमा घुलित अक्सिजन उत्पादन गर्न एरिरेटर राख्न अनुदान दिएको छ।