भाषा शर्मा भाषा शर्मा
पहिला सहयोगी, अहिले प्रतिस्पर्धी
राजनीति
Clock १७ कार्तिक २०७९ | ८ मिनेट पाठ
पहिला सहयोगी, अहिले प्रतिस्पर्धी
उनले सुरुमै ‘घिउ जहाँ पोखिए पनि भातमा’ भनेकी थिइन्। उनको यो भनाइ प्रतिस्पर्धीसँग एकखालको सद्भाव थियो। आफूले जिते पनि एमालेका गोकर्णराज विष्टले जिते पनि खासै फरक नहुने झाँक्रीको भनाइको अर्थ थियो।
Whatsapp
अनुभवी शर्मासँग भिड्दै पाका खरेल
राजनीति
Clock १३ कार्तिक २०७९ | ७ मिनेट पाठ
अनुभवी शर्मासँग भिड्दै पाका खरेल
झापा क्षेत्र नम्बर १ मा पूर्वकानुनमन्त्री एवं नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेल र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा चुनावमा भिड्दैछन्।
Whatsapp
प्रदेशका उम्मेदवार र अजेन्डा ओझेलमा
राजनीति
Clock १३ कार्तिक २०७९ | ४ मिनेट पाठ
प्रदेशका उम्मेदवार र अजेन्डा ओझेलमा
आगामी मंसिर ४ मा प्रतिनिधिसभा सदस्य र सातैवटा प्रदेशका सदस्यका लागि एकै दिन हुन लागेको निर्वाचनमा सबै राजनीतिक दल प्रतिनिधिसभाकै उम्मेदवार र अजेन्डामा केन्द्रित देखिन्छन्।
Whatsapp
कालोसूचीमा रहेका गुरुङको उम्मेदवारी खारेज
राजनीति
Clock ०५ कार्तिक २०७९ | ३ मिनेट पाठ
कालोसूचीमा रहेका गुरुङको उम्मेदवारी खारेज
सर्वोच्च अदालतले रूपन्देही–२ का उम्मेदवार राजु गुरुङ कालोसूचीमा रहेको भन्दै उम्मेदवारी कायम नहुनेगरी निर्वाचन आयोगको निर्णय सदर गरेको छ।
Whatsapp
खर्च कम गर्न दलहरूलाई कस्दै निर्वाचन आयोग
राजनीति
Clock ०३ कार्तिक २०७९ | २ मिनेट पाठ
खर्च कम गर्न दलहरूलाई कस्दै निर्वाचन आयोग
अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिंकनका अनुसार जनताले, जनताद्वारा, जनताका लागि गर्ने शासन व्यवस्था नै लोकतन्त्र हो।
Whatsapp
जिम्मेवारी बिर्सेर विकासे नारा उराल्दै उम्मेदवार
राजनीति
Clock ०२ कार्तिक २०७९ | ५ मिनेट पाठ
जिम्मेवारी बिर्सेर विकासे नारा उराल्दै उम्मेदवार
प्रतिनिधिसभा तथा प्रदेशसभा उम्मेदवारले विकासे आश्वासनसहितका नारा लगाउँदै चुनावी प्रचार थालेका छन्।
Whatsapp
सर्वोच्चद्वारा रुपन्देही २ मा राजु गुरुङको उम्मेदवारी कायम
राजनीति
Clock ३० असोज २०७९ | १ मिनेट पाठ
सर्वोच्चद्वारा रुपन्देही २ मा राजु गुरुङको उम्मेदवारी कायम
न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले निर्वाचन अधिकृतले असोज २५ मा गरेको निर्णय कार्यान्वयन नगर्न नगराउनु अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।
Whatsapp
प्रत्यक्ष उम्मेदवारीमा महिलालाई कम प्राथमिकता
राजनीति
Clock ३० असोज २०७९ | ५ मिनेट पाठ
प्रत्यक्ष उम्मेदवारीमा महिलालाई कम प्राथमिकता
मंसिरमा हुने निर्वाचनमा प्रतिनिधिसभातर्फ जम्मा उम्मेदवार संख्या २ हजार ४१२ रहेको छ। तीमध्ये २२५ जना महिला मात्र प्रत्यक्षतर्फ उम्मेदवार छन्।
Whatsapp
पाका नेतालाई स्वतन्त्र युवा उम्मेदवार चुनौती
राजनीति
Clock २८ असोज २०७९ | ३ मिनेट पाठ
पाका नेतालाई स्वतन्त्र युवा उम्मेदवार चुनौती
ठुला राजनीतिक दलका पाका नेताहरूको उम्मेदवारी दोहोरिएका बेला स्वतन्त्रबाट थुप्रै युवा उम्मेदवार चुनावी मैदानमा आएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस