भाषा शर्मा भाषा शर्मा
सरकार नै टेर्दैन अदालतको आदेश
समाज
Clock १७ फागुन २०८० | ६ मिनेट पाठ
सरकार नै टेर्दैन अदालतको आदेश
सर्वोच्च, उच्च र जिल्ला अदालतबाट भएका फैसलाका साथै सरकारलगायतका नाममा हुने परमादेश, निर्देशनात्मक आदेश कार्यान्वयनमा समस्या देखा परेकाे छ।
Whatsapp
झापामा सरकारी जग्गा हिनामिना ३५९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
समाज
Clock १४ फागुन २०८० | ३ मिनेट पाठ
झापामा सरकारी जग्गा हिनामिना ३५९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले झापामा सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाएको भन्दै नापी कार्यालय चन्द्रगढीका तत्कालीन प्रमुख नापी अधिकृतसहित ३५९ जनाविरुद्ध विशेष अदालतमा दुईवटा छुट्टाछुट्टै भ्रष्ट...
Whatsapp
एमसिए–नेपालको पक्षमा फैसला: ‘ठेक्का बोलपत्र रद्द कानुनसम्मत’
समाज
Clock १३ फागुन २०८० | ८ मिनेट पाठ
एमसिए–नेपालको पक्षमा फैसला: ‘ठेक्का बोलपत्र रद्द कानुनसम्मत’
सर्वोच्च अदालतले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालले ठेक्कासम्बन्धी बोलपत्र रद्द गर्नुलाई कानुनसम्मत भएको ठहर गरेको छ।
Whatsapp
सन्दीपलाई बाहिरबाटै मुद्दा लड्ने सहुलियत
खेल
Clock ११ फागुन २०८० | ३ मिनेट पाठ
सन्दीपलाई बाहिरबाटै मुद्दा लड्ने सहुलियत
उच्च अदालत पाटनले क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई पुरानै धरौटीमा थुनाबाहिरै बसेर मुद्दा लड्ने अनुमति दिएको छ।
Whatsapp
संक्रमणकालीन न्यायमा हाबी ‘भँडुवा प्रवृत्ति’
समाज
Clock ११ फागुन २०८० | ४ मिनेट पाठ
संक्रमणकालीन न्यायमा हाबी ‘भँडुवा प्रवृत्ति’
द्वन्द्वपीडितले संक्रमणकालीन न्याय सल्टिन नसक्नुमा सीमित समूहको चलखेल रहेको आरोप लगाएका छन्।
Whatsapp
सन्दीपले थुनाबाहिरै बसेर मुद्दा लड्न पाउने
समाज
Clock १० फागुन २०८० | १ मिनेट पाठ
सन्दीपले थुनाबाहिरै बसेर मुद्दा लड्न पाउने
उच्च अदालत पाटनले सन्दीप लामिछानेलाई धरौटी लिएर थुनाबाहिरै बसेर अनुमति दिंदै पुनरावेदन निवेदन दर्ता गरेको छ।
Whatsapp
सन्दीप जेल जाने कि बाहिरै बसेर मुद्दा लड्ने ?  निर्णय आजै हुने
समाज
Clock १० फागुन २०८० | १ मिनेट पाठ
सन्दीप जेल जाने कि बाहिरै बसेर मुद्दा लड्ने ? निर्णय आजै हुने
बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछाने पुनरावेदन निवेदन लिएर उच्च अदालत पाटन पुगेका छन्।
Whatsapp
मुद्दै मुद्दाको देश! देशभर डेढ लाख मुद्दा छिन्नै बाँकी
समाज
Clock १० फागुन २०८० | ५ मिनेट पाठ
मुद्दै मुद्दाको देश! देशभर डेढ लाख मुद्दा छिन्नै बाँकी
देशभरका अदालतमा मुद्दाका चाङ बढ्दा समयमै फर्स्याेट चुनौतीपूर्ण बन्दै गएको सर्वोच्च अदालतले जनाएको छ।
Whatsapp
बालबालिकाका मुद्दा समयमै छिन्न आदेश
समाज
Clock ०९ फागुन २०८० | ४ मिनेट पाठ
बालबालिकाका मुद्दा समयमै छिन्न आदेश
नजिर र कानुनका आधारमा बालबालिकासँग सम्बन्धित मुद्दाको छिनोफानो समयमै हुन नसकेपछि जिल्ला अदालतका नाममा सर्वोच्च अदालतले परमादेशको आदेश जारी गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस