भाषा शर्मा भाषा शर्मा
सर्वोच्चले भन्यो: ‘भिभिआइपीको नाममा सडक बन्द गरेर सर्वसाधारणलाई दुःख नदिनु’
समाज
Clock ०८ फागुन २०८० | १ मिनेट पाठ
सर्वोच्चले भन्यो: ‘भिभिआइपीको नाममा सडक बन्द गरेर सर्वसाधारणलाई दुःख नदिनु’
सर्वोच्च अदालतले अति विशिष्ट व्यक्ति (भिभिआइपी) को सवारीका नाममा सडक बन्द गराउन नपाउने गरी परमादेशको आदेश जारी गरिदिएको छ।
Whatsapp
न्यायालयको इतिहास खोतल्दै सर्वाेच्च: १० पैसा दण्ड गरिएको त्यो पहिलो फैसला
समाज
Clock ०८ फागुन २०८० | ४ मिनेट पाठ
न्यायालयको इतिहास खोतल्दै सर्वाेच्च: १० पैसा दण्ड गरिएको त्यो पहिलो फैसला
सर्वोच्च अदालतले प्रजातन्त्र दिवसको अवसर पारी न्यायालयको इतिहास खोतल्दै ७१ वर्षअघि भएका फैसला सार्वजनिक गरेको छ।
Whatsapp
कानुनभन्दा माथि ‘नीतिगत निर्णय’
राजनीति
Clock ०६ फागुन २०८० | ६ मिनेट पाठ
कानुनभन्दा माथि ‘नीतिगत निर्णय’
सरकारले गरेका कतिपय नीतिगत निर्णय कानुनभन्दा माथि हुँदा भ्रष्टाचार मुद्दामा नेताहरूले उन्मुक्ति पाएका छन्।
Whatsapp
नेतालाई उन्मुक्ति, कर्मचारी–व्यापारीलाई सजाय
राजनीति
Clock ०४ फागुन २०८० | ७ मिनेट पाठ
नेतालाई उन्मुक्ति, कर्मचारी–व्यापारीलाई सजाय
विशिष्ट व्यक्तिहरू जोडिएको र ७० को दशककै चर्चित मुद्दा ललिता निवास जग्गा प्रकरणमा राजनीतिक नेतृत्वलाई उन्मुक्ति दिँदै पूर्वकर्मचारी, बिचौलिया र जग्गा खरिदकर्तालाई विशेष अदालतले दोषी ठहर गरेको छ।
Whatsapp
मीनबहादुर गुरुङलाई २ वर्ष कैद, ८० लाख जरिवाना
समाज
Clock ०३ फागुन २०८० | १ मिनेट पाठ
मीनबहादुर गुरुङलाई २ वर्ष कैद, ८० लाख जरिवाना
सार्वजनिक जग्गा व्यक्तिको नाममा बनाउने चर्चित ललिता निवास सम्बन्धी मुद्दामा विशेष अदालतले भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई दुई वर्ष कैद र ८० लाख जरिवाना सजाय सुनाएको छ।
Whatsapp
ललिता निवास प्रकरण: गच्छदार र डम्बर श्रेष्ठले पाए सफाइ
समाज
Clock ०३ फागुन २०८० | १ मिनेट पाठ
ललिता निवास प्रकरण: गच्छदार र डम्बर श्रेष्ठले पाए सफाइ
सार्वजनिक जग्गा व्यक्तिको नाममा बनाउने चर्चित ललिता निवासमा सम्बन्धी मुद्दामा पूर्वमन्त्रीहरुले सफाई पाएका छन्।
Whatsapp
ललिता निवास प्रकरण: मन्त्रीलाई सफाइ, कर्मचारी र विचौलियालाई कैद
समाज
Clock ०३ फागुन २०८० | १ मिनेट पाठ
ललिता निवास प्रकरण: मन्त्रीलाई सफाइ, कर्मचारी र विचौलियालाई कैद
सार्वजनिक जग्गा व्यक्तिको नाममा बनाउने चर्चित ललिता निवासमा सम्बन्धी मुद्दामा पूर्व मन्त्रीहरुले सफाई पाएका छन्।
Whatsapp
अख्तियारका पूर्वप्रमुख बस्न्यातलाई २ वर्ष कैद,
पूर्वसचिव र कर्मचारी भ्रष्टाचारी ठहर
समाज
Clock ०३ फागुन २०८० | १ मिनेट पाठ
अख्तियारका पूर्वप्रमुख बस्न्यातलाई २ वर्ष कैद, पूर्वसचिव र कर्मचारी भ्रष्टाचारी...
सार्वजनिक जग्गा व्यक्तिको नाममा बनाउने चर्चित ललिता निवास सम्बन्धी मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख दीप बस्न्यातसहित, पूर्वसचिव, कर्मचारी, बिचौलिया भ्रष्टाचारी ठहर भएका छन्।
Whatsapp
‘हकदार नभएको अपुताली राज्यको’
समाज
Clock ०३ फागुन २०८० | ६ मिनेट पाठ
‘हकदार नभएको अपुताली राज्यको’
सर्वोच्च अदालतले सन्तान वा अपुताली सम्पत्ति खाने व्यक्ति नभएमा त्यस्तो सम्पत्ति राज्यको हुने ठहर गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस