भाषा शर्मा भाषा शर्मा
१२ वर्षदेखि ‘नभ्याइने, हेर्न नमिल्ने’ मुद्दा’ चैत ८ मा फैसला
समाज
Clock ३० फागुन २०८० | ४ मिनेट पाठ
१२ वर्षदेखि ‘नभ्याइने, हेर्न नमिल्ने’ मुद्दा’ चैत ८ मा फैसला
सर्वोच्च अदालतमा रहेको १२ वर्ष पुरानो भ्रष्टाचार मुद्दामा चैत ८ मा निर्णय सुनाउने मंगलबार आदेश भएको छ।
Whatsapp
‘महिलालाई न्यायाधीश नै गन्दैनन्’
समाज
Clock २९ फागुन २०८० | ४ मिनेट पाठ
‘महिलालाई न्यायाधीश नै गन्दैनन्’
आइतबार बेलुकी ललितपुरमा महिला ‘श्रीमान्’हरू एकै ठाउँमा भेला भएका छन्। उक्त भेलामा नेपालकै पहिलो महिला न्यायाधीश ८३ वर्षीया शारदा श्रेष्ठ, तीन वर्षअघि प्रधानन्यायाधीशबाट सेवानिवृत्त सुशीला कार्कीदेखि भ...
Whatsapp
‘कैदकट्टी, माफी मिनाहा : राष्ट्रपतिको विशेषाधिकारभित्र पर्दैन’
समाज
Clock २७ फागुन २०८० | ६ मिनेट पाठ
‘कैदकट्टी, माफी मिनाहा : राष्ट्रपतिको विशेषाधिकारभित्र पर्दैन’
सर्वोच्च अदालतले कानुनबमोजिम दोषी व्यक्तिको कैद कट्टी, माफी मिनाहाजस्ता कुरा राष्ट्रपति, मन्त्रिपरिषद्को विशेषाधिकारभित्र नपर्ने ठहर गरेको छ।
Whatsapp
शिखरतर्फ नेपाली महिला
समाज
Clock २५ फागुन २०८० | ८ मिनेट पाठ
शिखरतर्फ नेपाली महिला
नेपालमा बितेका सय वर्षमा सयौं योगमायाले महिला अधिकार र समानताका लागि कठोर कदम चाले, विद्रोह गरे।
Whatsapp
सत्ताको गोलचक्करमा संक्रमणकालीन न्याय
राजनीति
Clock २४ फागुन २०८० | ४ मिनेट पाठ
सत्ताको गोलचक्करमा संक्रमणकालीन न्याय
पुरानो भत्किएर नयाँ सत्ता गठबन्धन बनेसँगै संक्रमणकालीन न्याय पनि फेरि जेलिने देखिएको छ।
Whatsapp
जब गोरखामै पाइएन न्याय!
समाज
Clock २२ फागुन २०८० | ४ मिनेट पाठ
जब गोरखामै पाइएन न्याय!
विश्वासकै आधारमा लालपुर्जा दिएका मनराजले करिब एक दशकपछि जग्गाबारे सोधखोज गरे। उनले थाहा पाउनुभन्दा नौ वर्षअघि नै जग्गा जसलाई लालपुर्जा बन्धक दिएका थिए, जग्गा उसैका नाममा भइसकेछ।
Whatsapp
विद्युत् व्यापार सम्झौता संसदबाट पारित गर्नुपर्ने कि नपर्ने ?
समाज
Clock २० फागुन २०८० | ५ मिनेट पाठ
विद्युत् व्यापार सम्झौता संसदबाट पारित गर्नुपर्ने कि नपर्ने ?
सर्वोच्च अदालतले सरकारले भारतसँग गरेको दीर्घकालीन विद्युत् व्यापार सम्झौता संविधान र सन्धि ऐनअनुसार छ, छैन भन्नेबारेमा बृहत् व्याख्या गर्नुपर्ने आवश्यकता ठान्दै फागुन २९ देखि निरन्तर सुनुवाइ गर्न आदेश...
Whatsapp
कानुन अभावमा चुलियो अनलाइन हिंसा
समाज
Clock १८ फागुन २०८० | ३ मिनेट पाठ
कानुन अभावमा चुलियो अनलाइन हिंसा
इन्टरनेट माध्यमबाट हुने हिंसाको संख्या बढिरहे पनि कानुन अभावमा नियन्त्रण चुनौतीपूर्ण बनेको छ।
Whatsapp
बालेनको हतारोमा फेरि अदालत तगारो
समाज
Clock १७ फागुन २०८० | ३ मिनेट पाठ
बालेनको हतारोमा फेरि अदालत तगारो
उच्च अदालत पाटनले फेरि काठमाडौं महानगरपालिकाको अर्को निर्णय कार्यान्वयनमा रोक लगाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस