१२ मंसिर २०८३
•
नेपाली
•
English
•
ई-पत्रिका
२२° काठमाडौं ·
विज्ञापन दिनुहोस्
मुख्य
नागरिक खोज
निर्वाचन विशेष
राजनीति
समाज
अर्थ
अरू
कला/साहित्य
खेल
विचार
सम्पादकीय
अन्तर्वार्ता
फोटो फिचर
कार्टुन
अन्तर्राष्ट्रिय
ब्लग
स्वास्थ्य
प्रविधि
नागरिक भिडियो
शिक्षा
प्रवास
अन्य
ग्राहक विशेष
बजार
कर्पोरेट
अपराध
धर्म/संस्कृति
नागरिक खोज
निर्वाचन विशेष
अरू
कला/साहित्य
खेल
विचार
सम्पादकीय
अन्तर्वार्ता
फोटो फिचर
कार्टुन
अन्तर्राष्ट्रिय
ब्लग
स्वास्थ्य
प्रविधि
नागरिक भिडियो
शिक्षा
प्रवास
अन्य
ग्राहक विशेष
बजार
कर्पोरेट
अपराध
धर्म/संस्कृति
पत्रिका
शीर्षक, लेखक, वा स्तम्भमा खोज्नुहोस्
(स्पेसबार थिच्नुहोस् शब्द टाइप गरेपछि नेपालीमा परिवर्तन गर्नकोलागि)
खोज्नुहोस्
भाषा शर्मा
समाज
२८ साउन २०८१
|
भाषा शर्मा
३ मिनेट पाठ
‘यहाँ भ्रष्टाचारबाट आफू जोगिन कानुन बनाइन्छ’
नेपालमा भ्रष्टाचारको स्वरूप र प्रकृति बदलिएकाले समायानुकूल कानुन बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ।
समाज
२७ साउन २०८१
|
भाषा शर्मा
५ मिनेट पाठ
‘छिचोलियो’ संक्रमणकालीन न्याय प्रक्रिया
संसद्मा संक्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन विधेयकको प्रक्रिया अघि बढिरहँदा नेताहरूले यसलाई राजनीतिक ‘ब्रेक थ्रु’ (छिचोलिएको) भनेका छन्।
समाज
२४ साउन २०८१
|
भाषा शर्मा
५ मिनेट पाठ
अन्ततः संक्रमणकालीन न्याय विधेयकमा सहमति
१० वर्षे सशस्त्र द्वन्द्वका क्रममा भएका गम्भीर मानवअधिकार उल्लंघनबाहेकका घटनामा पीडितको सहमति भए आपसमा मेलमिलाप गर्न सक्नेगरी बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ मा...
समाज
२१ साउन २०८१
|
भाषा शर्मा
५ मिनेट पाठ
एनआरएनए विवादमा सर्वोच्चले देखाएको ‘मिलन बिन्दु’
सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए) मा देखिएको विवादलाई समाधान दिनेगरी २०७८ सालकै हैसियतमा फर्काइदिएको छ।
समाज
२० साउन २०८१
|
भाषा शर्मा
६ मिनेट पाठ
‘स्वअनुभूतिअनुसारको लैंगिक पहिचान,वैयक्तिक र आत्मनिर्णयको अधिकार’
सर्वोच्च अदालतले एक पारालैंगिक महिलाको लैंगिक पहिचान विवरण संशोधन गरी महिला कायम हुने गरी अभिलेख सच्याइदिन सरकारका नाममा परमादेश जारी गरेको छ।
समाज
१५ साउन २०८१
|
भाषा शर्मा
३ मिनेट पाठ
‘गौशाला २६ को निवेदनले पुनरावेदन रोक्दैन’
गौशाला २६ ले उच्च अदालतबाट सफाइमा टुंगिएको बलात्कारविरुद्धको मुद्दा अघि नबढाउन निवेदन दिए पनि नरोकिने भएको छ।
समाज
१४ साउन २०८१
|
भाषा शर्मा
४ मिनेट पाठ
भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री जोशी दोषी
सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता भएको १२ वर्षपछि पूर्वगृहमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका छन्।
समाज
१३ साउन २०८१
|
भाषा शर्मा
६ मिनेट पाठ
बलात्कारसम्बन्धी कानुन हेरफेर गर्न प्रस्ताव
बलात्कारबाट महिला मात्रै नभई पुरुष र अन्य वर्ग पनि पीडित हुन्छन् भन्ने अवधारणासहित कानुनमा हेरफेर गर्न सुझाइएको छ।
समाज
११ साउन २०८१
|
भाषा शर्मा
३ मिनेट पाठ
काठमाडौंमा दैनिक १३ जोडीको सम्बन्ध विच्छेद
देशभरिका जिल्ला अदालतमध्ये सबैभन्दा धेरै मुद्दा पर्ने काठमाडौंमा एक वर्षमा दैनिक सरदर १३ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन्।
Previous
1
2
3
...
84
Next
Loading...
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस