द्वन्द्वपीडितले भन्दै आएका छन्, ‘तीन दलका नेताले सहमति गर्ने हो भने संक्रमणकालीन न्यायको विषय तुरुन्तै टुंगिन्छ।’ नेताहरूको ‘स्वार्थ’मै अल्झिरहेको विधेयक संशोधन नहुँदा त्यसको असर दुई आयोगमा पनि परेको...
संसद्मा विचाराधीन विधेयक पारित नगरी समयावधि सकिँदै गरेका संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगको सोमबार समय थपिएको विषयमा सशस्त्र द्वन्द्वपीडितले प्रश्न गरेका छन्।