‘यो निर्वाचनले समग्र नेपाल जोडेको महसुस भएको छ,’ कागेश्वरी मनोहरा–६ का प्रकाश विष्ट भन्छन्, ‘यस अर्थमा चुनावमा कसले हार्यो भन्दा पनि सिंगो मुलुकले जितेको छ।’
नेपालको राजनीतिक इतिहासमा स्थापित दललाई एकै पटक चुनौती दिएर मूलधारको राजनीतिमा प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चार वर्षअघि मात्रै स्थापना भएको हो ।
इतिहासकार एवं साहित्यकार तेजेश्वरबाबु ग्वंगः को अनुहारमा सधैेंजसो एक किसिमको शान्त मुस्कान देखिन्छ। समयले उनको कपाल सेताम्मे बनाइसकेको छ, चाल सुस्त भएको छ तर आँखामा चमक अझै बाँकी छ।
भनिन्छ– निर्वाचन लोकतन्त्रको नृत्य हो। मतपेटिका, मतदाता र मतगणनाको गम्भीर तालभित्र लोकतन्त्र आफ्नै लयमा नाचिरहेको हुन्छ तर यसपटक त्यो नृत्यलाई अझै रंगीन बनाइदिएका छन् निर्वाचन प्रहरीहरूले।
कैलाली–१ मा पर्ने टिकापुरमा चुनावी चहलपहल बढेको छ। हाटबजार, चियापसल, खेतखलियान सबैतिर चुनावी चर्चा सुनिन्छ। ती चर्चामा एउटा फरक तर सभ्य समाजको झल्को भेटिएको छ। त्यो हो- अब जात मात्रै होइन, काम गर्ने म...
‘हल्ला उठ्छन्, तर लोकतन्त्र हल्लाले होइन, सहभागिताले बलियो हुन्छ,’ मनोसामाजिक परामर्शदाता डा नम्रता पाण्डे भन्छिन्, ‘चुनाव केवल मतपत्र हाल्ने प्रक्रिया मात्र यो भरोसाको पुनर्निर्माण हो।’