इन्द्रबहादुर राईको उपन्यास ‘आज रमिता छ’ मा जस्तो कपनको खोलामा पनि राजनीति छिरेको छ। उपन्यासमा जस्तै कपनमा पनि राजनीतिक सुझबुझ र सैद्धान्तिक आधारभन्दा आवेग, आवेश र आक्रोशको भाव अधिक देखिन्छ।
नगरछेउछाउका पोखरी वास्तु एवम् सौन्दर्यका लागि निर्माण भएका हुन् भने नगरभित्रका पोखरी नगरवासीको दैनिक जनजीवनसँग जोडिएका छन्। आगलागीजस्ता प्राकृतिक विपत्तिदेखि गाईवस्तुलाई नुहाउन, पानी खुवाउन, हातखट्टा...
काठमाडौं महानगरपालिकाले कपनको चकुन्चा (खहरे खोला)मा डोजर चलाएको छ। काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाका (बुनपा) प्रतिनिधिबिच शुक्रबार खोला खोल्ने सहमति भएको हो।
अविरल वर्षाका कारण मंगलबार बिहानैदेखि काठमाडौं उपत्यकाका विभिन्न क्षेत्र डुबानमा परे। सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण यहाँका विभिन्न क्षेत्र डुबानमा पर्नुका साथै जताततै जलमग्न भयो। बढ्दो सहरी...
तल खोला गड्गडाएर बगेको छ। माथी उक्त व्यक्ति सानो च्यापोमा अड्कीएर बसेजस्तो अवस्थामा छन्। जनपद र सशस्त्र प्रहरीको निकै प्रयासका बाबजुदपनि उक्त व्यक्तिले सहयोगको डोरी समाउँन इन्कार गरिरह्यो।
काठमाडौं महानगरपालिका भएर बग्ने सामाखुसी खोला किनारमा रामबाबु ठाकुरले सैलुन चलाउँदै आएको २५ वर्षभन्दा बढी भयो। खोलामाथि बनाएको कंक्रिट ढलान हटाउने क्रममा उनको पसल पनि नराम्ररी प्रभावित बन्यो। उनले पसल...
जीवित देवी कुमारीको घर भएको स्थान, तलेजु भवानी तथा कालभैरव लगायतका मन्दिर वसन्तपुर क्षेत्रमा पर्छन्। आकर्षक कलाकृति कुँदिएका मठमन्दिर र प्रख्यात धार्मिक आस्थाका देवीदेवता भएको यस स्थानलाई खुला संग्रहा...
‘नगरबासीको मन जित्न सके सबैलाई एउटै लयमा लिएर अगाडि बढ्न सकिन्छ भन्ने उदारहण पनि हो यो सहरको साझा रङ,’ वालिङका पूर्व मेयर दिलीप खाणले भने, ‘गुलाबी रङले सिंगो नगरलाई एक बनाएको महसुस भएको छ।’
सरोकारवाला निकायबीच राम्रो समन्वय नहुँदा आर्थिक रूपमा सशक्त काठमाडौं महानगरपालिका फोहोर व्यवस्थापनको बाटोमा चुकेको छ। उसले फोहोर फाल्ने साइटसम्मको बाटो त फराकिलो बनायो। तर फोहोरको सही व्यवस्थापन गर्ने...