क्यान्सर लागेपछि उनलाई चिकित्सकले दिएको तीन महिनाको समय कटेको पनि चार वर्ष भइसक्यो। तर उनको जीवनप्रतिको उत्साह झनै बढेको छ। फोक्सोको क्यान्सरसँग लडेका जोरपाटीका ध्रुवप्रसाद शुक्रबार बिहान बाजागाजासहित...
‘पत्रकार चौथौ अंग हो हामी मान्छौं, तर सूचना लिने पनि तरिका हुन्छ,’ टेलिभिजन पत्रकारले ‘प्यासेज’मै माइक तेर्साएपछि ति कर्मचारी भन्छन्, ‘पत्रकारको पनि त ‘नैतिकता’ हुन्छ होला नि !’
‘म मरे पनि न्याय नमरोस्’, पति चेतन मानन्धरका हत्यारा रिगल भनिने योग ढकाललाई आम माफी दिने सरकारको निर्णयविरुद्ध संघर्षरत भारती मानन्धरले मंगलबार माइतीघरमा भनिन्, ‘न्याय पाउने आशा अझै मरेको छैन ।’