सुस्मिता पोखरेललाई क्यान्सर लाग्दा उनकी छोरी श्रीधा चार वर्षकी थिइन्। नियमित उपचार र आत्मबलका कारण उनले छोरीलाई क्यान्सर रोगको जटिलता र कठिनाइको महसुस गर्न दिइनन्।
हिम्मत नहारे आँटेको काम पूरा हुन्छ। यो कथनलाई चार वर्षदेखि फोक्सोको क्यान्सरसँग लड्दै आएका जोरपाटीका ५३ वर्षीय ध्रुवप्रसाद हुमागाईंले पुनः यथार्थमा बदलेका छन्।
उनी आफैं दृष्टिविहीन हुन् तर उनी मुलुकभरका दृष्टिविहीनको सहारा बनेकी छन्। १६ वर्षको उमेरमा आँखाको ज्योति गुमाएकी भक्तपुरकी सृष्टि केसी अहिले सम्पूर्ण दृष्टिविहीनका आँखाको नानी बनेकी छिन्।
बढ्दो सहरीकरणसँगै काँठ क्षेत्रका बासिन्दाको जीवनशैली पनि फेरिएको छ। समयले ल्याएको गाउँ र सहरबीच यो द्वन्द्वले कतै सकारात्मक छाप छाडेको छ त कतै असहजता पनि देखाएको छ।