अमर खड्का अमर खड्का
विकासका निम्ति स्रोतको अभाव छ: नगरप्रमुख गच्छदार
अन्तर्वार्ता
Clock २१ कार्तिक २०८१ | ९ मिनेट पाठ
विकासका निम्ति स्रोतको अभाव छ: नगरप्रमुख गच्छदार
दुहवी नगरपालिकामा वेदनारायण गच्छदार २०७४ सालमा निर्वाचित भएर पहिलो पाँच वर्षे कार्यकाल सकेर फेरि २०७९ मा भएको निर्वाचनमा दोस्रो पटक विजयी भए
Whatsapp
१८ महिने बालकसहित दुई जनाको मृत्यु
समाज
Clock २० कार्तिक २०८१ | १ मिनेट पाठ
१८ महिने बालकसहित दुई जनाको मृत्यु
सुनसरीमा सोमबार भएका अलग अलग घटनामा १८ महिने बालकसहित दुई जनाको मृत्यु भएको छ।
Whatsapp
मेरो कुनै त्रुटि भेटिएको भए प्रधानमन्त्री ओलीले सिध्याउने थिए: दुर्गा प्रसाईं
राजनीति
Clock १२ कार्तिक २०८१ | २ मिनेट पाठ
मेरो कुनै त्रुटि भेटिएको भए प्रधानमन्त्री ओलीले सिध्याउने थिए: दुर्गा प्रसाईं
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफ्नो कुनै सामान्य त्रुटि मात्र भएको भए प्रधानमन्त्री केपी शर्मा ओलीले सिध्याउने जिकिर गरेका छन्।
Whatsapp
‘इनरुवाको विकासमा बजेट र दृष्टिकोण अभाव’
अन्तर्वार्ता
Clock १२ कार्तिक २०८१ | ६ मिनेट पाठ
‘इनरुवाको विकासमा बजेट र दृष्टिकोण अभाव’
सदरमुकाम भएर पनि पिछडिएको ठाउँ हो सुनसरीको इनरुवा। यहाँ विकास गति सुस्ताएको छ। चुनौतीलाई अवसरमा बदल्न बजेटको अभाव छ नै, दृष्टिकोणको पनि अभाव छ। शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सेवालगायतका क्षेत्रला...
Whatsapp
‘शिक्षा क्षेत्रको सुधारमा लागेको छु’:अध्यक्ष मियाँ
समाज
Clock ०४ कार्तिक २०८१ | ५ मिनेट पाठ
‘शिक्षा क्षेत्रको सुधारमा लागेको छु’:अध्यक्ष मियाँ
सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिकामा पछिल्लो दुई वर्षयता भएका समग्र विकास निर्माणबारे गाउँपालिका अध्यक्ष अजमल अख्तर मियाँसँग नागरिक संवाददाता अमर खड्काले गरेको कुराकानीको सारसंक्षेपः
Whatsapp
अच्छा राई रसिक साहित्य प्रतिष्ठानले गर्‍याे
इटहरीमा तीन स्रष्टालाई सम्मान
कला/साहित्य
Clock २० असोज २०८१ | १ मिनेट पाठ
अच्छा राई रसिक साहित्य प्रतिष्ठानले गर्‍याे इटहरीमा तीन स्रष्टालाई सम्मान
अच्छा राई रसिक साहित्य प्रतिष्ठान इटहरीले साहित्यकार दिनेशकुमार थपलिया, बलरामप्रसाद पोखरेल र वम देवानलाई सम्मान गरेको हो।
Whatsapp
चाडपर्वको समय इटहरीमा अपराधका घटना बढ्दै
समाज
Clock १७ असोज २०८१ | २ मिनेट पाठ
चाडपर्वको समय इटहरीमा अपराधका घटना बढ्दै
प्रहरीले संखुवासभा पाँचखपन नगरपालिकाका विवेक राई र मकालुका अजय राईलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।
Whatsapp
इटहरीमा खानेपानीको संकट थपिंदै
समाज
Clock १५ असोज २०८१ | २ मिनेट पाठ
इटहरीमा खानेपानीको संकट थपिंदै
इटहरीमा अब तत्काल खानेपानीको समाधान गर्न पहल नगरे थप संकट निम्तिने भएको छ।
Whatsapp
परिवार पाल्न महिलालाई सफारी
समाज
Clock १४ असोज २०८१ | ३ मिनेट पाठ
परिवार पाल्न महिलालाई सफारी
चौधरीले माइती घरमै बसेर सुँगुर र बाख्रा पाल्न थालिन्। सुँगुर र बाख्रा पालन गरेर जसोतसो आफू र छोराका लागि आर्थिक समस्या टार्दै गइन्। अरु पनि कामको खोजीमा लागि रहेकी थिइन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस