अमर खड्का अमर खड्का
घट्न थाल्यो सप्तकोशीमा पानीको बहाव
समाज
Clock १३ असोज २०८१ | २ मिनेट पाठ
घट्न थाल्यो सप्तकोशीमा पानीको बहाव
शनिवार बिहानैदेखि निरन्तर रुपमा बढेको पानीको बहाव आज बिहान ६ लाख ६१ हजार पाँच क्यूसेक पुगेकोमा विस्तारै घट्न थालेको हो।
Whatsapp
सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च
समाज
Clock १२ असोज २०८१ | ५ मिनेट पाठ
सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च
५६ वर्षपछि सप्तकोशी नदीमा यस वर्ष पानीको बहाव उच्च पुगेको छ। अहिले सप्तकोशीमा खतराका तह पार गरेपछि उच्च सतर्कता अपनाउन रातो झण्डा गाडिएको छ।
Whatsapp
श्रीलंका टापुमा फसेका २१ जनाको उद्धारमा समस्या
समाज
Clock १२ असोज २०८१ | १ मिनेट पाठ
श्रीलंका टापुमा फसेका २१ जनाको उद्धारमा समस्या
सप्तकोशीपूर्वी तटबन्ध प्रकाशपुरबाट कोशीको मुख्य भँगालो पार गरेर करिब तीन किलोमिटर पश्चिमको श्रीलंका टापुमा फसेका २१ जनालाई उद्धारमा समस्या भएको छ।
Whatsapp
सप्तकोशी बसबाट दुर्घटना: सबै यात्रु सकुशल
समाज
Clock १० असोज २०८१ | १ मिनेट पाठ
सप्तकोशी बसबाट दुर्घटना: सबै यात्रु सकुशल
विराटनगरबाट उदयपुरको गाईघाट जाँदै गरेको को १ ख ४६०१ नम्बरको यात्रुवाहक बस साँझ ६ बजेतिर सप्तकोशीमा खसेको थियो।
Whatsapp
सप्तकोशीमा खसेको बसबाट १२ जनाको सकुशल उद्धार, दुईको खोजी जारी
समाज
Clock १० असोज २०८१ | १ मिनेट पाठ
सप्तकोशीमा खसेको बसबाट १२ जनाको सकुशल उद्धार, दुईको खोजी जारी
विराटनगरबाट उदयपुरको गाईघाट जाँदै गरेको को १ ख ४६०१ नम्बरको यात्रुवाहक बस साँझ ६ बजेतिर सप्तकोशीमा खसेको थियो।
Whatsapp
सप्तकोशीमा यात्रुबस खस्यो
समाज
Clock १० असोज २०८१ | १ मिनेट पाठ
सप्तकोशीमा यात्रुबस खस्यो
विराटनगरबाट सप्तरीतर्फ जादै गरेकाे बस साझ काेशी ब्यारेजकाे पुलबाट तल नदीमा खसेकाे हाे। बस खसेकाे जानकारी आएपछि प्रहरी टाेली खटिएकाे छ।
Whatsapp
यातायात कार्यालयबाट नक्कली डाक्टरसहित १७ जना पक्राउ
समाज
Clock ०९ असोज २०८१ | १ मिनेट पाठ
यातायात कार्यालयबाट नक्कली डाक्टरसहित १७ जना पक्राउ
इटहरीमा रहेका यातायात सेवा र सवारी चालक अनुमति पत्र कार्यालय क्षेत्रबाट सेवाग्राहीलाई दुःख दिएको आरोपमा नक्कली डाक्टरसहित १७ जनालाई नियन्त्रणमा लिइएको छ।
Whatsapp
रविले पुराना दललाई होच्याएर भ्रम फैलाए: राजीव ढुंगाना
राजनीति
Clock ०८ असोज २०८१ | २ मिनेट पाठ
रविले पुराना दललाई होच्याएर भ्रम फैलाए: राजीव ढुंगाना
नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगानाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पुराना राजनीतिक दललाई होच्याएर जनतामा भ्रम फैलाएको आरोप लगाएका छन्।
Whatsapp
बच्चा जन्माउन बर्थिङ सेन्टर जान थाले मुस्लिम महिला
समाज
Clock ०४ असोज २०८१ | ३ मिनेट पाठ
बच्चा जन्माउन बर्थिङ सेन्टर जान थाले मुस्लिम महिला
केही वर्ष अघिसम्म मुस्लिम समुदायका महिलाहरु बच्चा जन्माउन बर्थिङ पनि जादैन्थे। तर अहिले भने उनीहरु अनिवार्य बर्थिङ् सेन्टरमै जाने गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस