अमर खड्का अमर खड्का
लोपोन्मुख लाप्चाको संस्कार र संस्कृतिमा आधारित पुस्तक सार्वजनिक
कला/साहित्य
Clock ०४ मंसिर २०८२ | २ मिनेट पाठ
लोपोन्मुख लाप्चाको संस्कार र संस्कृतिमा आधारित पुस्तक सार्वजनिक
लोपोन्मुख लाप्चा जातिको संस्कार र संस्कृतिमा आधारित अनुसन्धानमूलक पुस्तक सार्वजनिक भएको छ ।
Whatsapp
सतबिउ छर्न गएका एक ब्रतालुको मृत्यु
समाज
Clock ०३ मंसिर २०८२ | १ मिनेट पाठ
सतबिउ छर्न गएका एक ब्रतालुको मृत्यु
सतबिउ छर्न पुगेका मोरङ सुन्दर हरैँचा-३ निवासी देवेन्द्र भट्टराईको मृत्यु भएको इलाकाप्रहरी कार्यालय पकलीले जनाएको छ ।
Whatsapp
इटहरी केन्द्रित एमालेको प्रदर्शन, अरु दलका गतिविधि शून्य
राजनीति
Clock २९ कार्तिक २०८२ | १ मिनेट पाठ
इटहरी केन्द्रित एमालेको प्रदर्शन, अरु दलका गतिविधि शून्य
जेन-जी आन्दोलनमा पूर्वमा धेरै क्षति भएको इटहरीलाई केन्द्र बनाएर एमालेले प्रदर्शन गरेको छ । जेन-जी आन्दोलनपछि राजनीतिक गतिविधि शून्य इटहरीमा शनिबार एमालेले प्रदर्शन गर्‍यो ।
Whatsapp
चुनावी चर्चा: मत बदल्ने मनस्थितिमा मतदाता
राजनीति
Clock २७ कार्तिक २०८२ | १२ मिनेट पाठ
चुनावी चर्चा: मत बदल्ने मनस्थितिमा मतदाता
पूर्वमा धरान लाहुरेको बसोबास र पहिचानवादी आन्दोलनको मुख्य केन्द्र मानिन्छ। पछिल्लो समय अधिकतर लाहुरे बेलायतमै बस्दै आएका छन्।
Whatsapp
अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपाली खेलाडीहरू जिते ७ स्वर्ण र २ रजत पदक
खेल
Clock २२ कार्तिक २०८२ | १ मिनेट पाठ
अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपाली खेलाडीहरू जिते ७ स्वर्ण र २ रजत पदक
बंगलादेशमा सम्पन्न छैठौं अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै ७ स्वर्ण र २ रजत पदकसहित कुल ९ पदक जित्न सफल भएका छन्।
Whatsapp
जलवायु संकट समाधानका लागि इटहरीमा राष्ट्रिय युवा सम्मेलन हुँदै
समाज
Clock २० कार्तिक २०८२ | २ मिनेट पाठ
जलवायु संकट समाधानका लागि इटहरीमा राष्ट्रिय युवा सम्मेलन हुँदै
यसले पूर्वी नेपालको कृषि शिक्षा, अनुसन्धान, नवप्रवर्तन र युवा सहभागिता क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ।
Whatsapp
इटहरीमा सातै प्रदेशका सर्जकको सिर्जनात्मक प्रस्तुति
कला/साहित्य
Clock १५ कार्तिक २०८२ | २ मिनेट पाठ
इटहरीमा सातै प्रदेशका सर्जकको सिर्जनात्मक प्रस्तुति
कला र साहित्यको एक अद्वितीय संगम प्रस्तुत गर्दै शनिबार इटहरीमा ‘एपेक राष्ट्रिय काव्यमहोत्सव–२’ भव्यताका साथ सम्पन्न भएको छ।
Whatsapp
बेमौसमी वर्षाले सुनसरीमा धान र तरकारी खेतीमा क्षति
समाज
Clock १४ कार्तिक २०८२ | २ मिनेट पाठ
बेमौसमी वर्षाले सुनसरीमा धान र तरकारी खेतीमा क्षति
पछिल्लो समय तरकारी उत्पादनको पनि मुख्य पकेट क्षेत्र बन्दै आएको छ । यहाँ बिहीबारदेखि अविरल रुपमा परेको बेमौसमी वर्षाका कारण धान र तरकारीमा ठूलो क्षति गरेको छ ।
Whatsapp
नेपाली बैकिङ् इतिहासको पुस्तक बजारमा
कला/साहित्य
Clock १२ कार्तिक २०८२ | १ मिनेट पाठ
नेपाली बैकिङ् इतिहासको पुस्तक बजारमा
बैंकको राणाकालीन अवस्थादेखि वर्तमान समयसम्मको विकासलाई समेटिएको पुस्तक प्रकाशन भएको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस