अमर खड्का अमर खड्का
अन्तर्राष्ट्रिय सम्मेलनको प्रचारप्रसार गर्न विद्यार्थीको पदयात्रा
शिक्षा
Clock १४ मंसिर २०८२ | २ मिनेट पाठ
अन्तर्राष्ट्रिय सम्मेलनको प्रचारप्रसार गर्न विद्यार्थीको पदयात्रा
उच्च शिक्षाको दिगोपनका लागि इटहरीमा सञ्चालित जनता बहुमुखी क्याम्पसले अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलन पुस ५ र ६ गते गर्ने भएको छ ।
Whatsapp
९५ जना विद्यार्थीलाई छात्रवृत्ति
शिक्षा
Clock १३ मंसिर २०८२ | १ मिनेट पाठ
९५ जना विद्यार्थीलाई छात्रवृत्ति
इटहरी-१को राष्ट्रिय माध्यमिक विद्यालयले ९५ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।
Whatsapp
सशस्त्रले चलायो गोली, एक जना पक्राउ
अपराध
Clock ११ मंसिर २०८२ | १ मिनेट पाठ
सशस्त्रले चलायो गोली, एक जना पक्राउ
गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बा १५ च २१७३ नम्बरको स्कारपियो र इनरुवाका २० वर्षे आदित्य चौधरीलाई पक्राउ गरेको हो ।
Whatsapp
प्रहरी कार्यालयमा तोडफोड गर्ने थप पाँच जना पक्राउ
अपराध
Clock १० मंसिर २०८२ | २ मिनेट पाठ
प्रहरी कार्यालयमा तोडफोड गर्ने थप पाँच जना पक्राउ
जेन–जी पुस्ताको आन्दोलनका क्रममा पूर्वमा सवैभन्दा बढी क्षति भएको इटहरीमा प्रहरी कार्यालयसँगै अन्य सरकारी तथा निजी सम्पति क्षति गर्नेको खोजी तिब्र पारिएको छ ।
Whatsapp
इटहरी कराते एकेडेमीलाई स्वर्ण पदक
खेल
Clock ०८ मंसिर २०८२ | २ मिनेट पाठ
इटहरी कराते एकेडेमीलाई स्वर्ण पदक
प्रतियोगितामा सात रजत र १६ कास्य पदक जितेर उत्कृष्टता हासिल गरी टिम प्रथम भएको छ ।
Whatsapp
अपडेट: जुटमिलमा लागेको आगो नियन्त्रणमा
अर्थ
Clock ०६ मंसिर २०८२ | १ मिनेट पाठ
अपडेट: जुटमिलमा लागेको आगो नियन्त्रणमा
सोनापुरको अरिहन्त जुट मिल्समा शनिबार साँझ लागेको आगो नियन्त्रणमा आएको छ । यद्यपी आगो पूर्ण रुपमा भने निभेको छैन ।
Whatsapp
पूर्वकै ठूलो जुट उद्योग अरिहन्तमा आगलागी
समाज
Clock ०६ मंसिर २०८२ | १ मिनेट पाठ
पूर्वकै ठूलो जुट उद्योग अरिहन्तमा आगलागी
पूर्वकै ठूलो जुट उद्योग सुनसरी दुहबी नगरपालिका-८, सोनापुरको अरिहन्त जुट मिल्समा शनिबार साँझ आगलागी भएको छ ।
Whatsapp
जलवायु संकट समाधानको पहलका लागि इटहरीमा राष्ट्रिय युवा सम्मेलन सुरु
समाज
Clock ०५ मंसिर २०८२ | १ मिनेट पाठ
जलवायु संकट समाधानको पहलका लागि इटहरीमा राष्ट्रिय युवा सम्मेलन सुरु
आइतबारसम्म चल्ने सम्मेलनले नेपालमा जलवायु संकट आउने कारण पहिचान गरि समाधानका उपाय निकाल्नेछ ।
Whatsapp
सरकारले जागिर दिलाउने आशमा जेन-जी शहीदकी श्रीमती
समाज
Clock ०५ मंसिर २०८२ | १ मिनेट पाठ
सरकारले जागिर दिलाउने आशमा जेन-जी शहीदकी श्रीमती
संघीय सरकारले १५ लाख रुपैयाँ उपलब्ध गराई सकेको छ । कोशी प्रदेश सरकार र इटहरी उपमहानगरपालिकाले पनि राहत रकम दिने निर्णय गरेपनि उपलब्ध गराएको छैन ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस