अमर खड्का अमर खड्का
बर्खा नजिकिँदै, जाेखिममा राजमार्ग
समाज
Clock २० जेष्ठ २०८३ | १० मिनेट पाठ
बर्खा नजिकिँदै, जाेखिममा राजमार्ग
कोसी प्रदेशका लाइफलाइन मानिएका मुख्य तथा सहायक राजमार्गमध्ये धेरैजसो बर्खाका बेला पानी पर्दा हिलाम्मे हुने अवस्थामा छन्। पहिरो पनि त्यत्तिकै त्रास हुन्छ।
Whatsapp
बर्खामा त्रासपूर्ण यात्रा
समाज
Clock १५ जेष्ठ २०८३ | १० मिनेट पाठ
बर्खामा त्रासपूर्ण यात्रा
अघिल्लो वर्ष घर, बालीनालीसहित १२ करोड ४० लाख १७ हजार ४५० बराबरको आर्थिक क्षति भएको थियो ।
Whatsapp
धरानमा सरकारविरुद्ध सुकुम्बासीको प्रदर्शन
समाज
Clock ०९ जेष्ठ २०८३ | १ मिनेट पाठ
धरानमा सरकारविरुद्ध सुकुम्बासीको प्रदर्शन
सरकारले पूर्व तयारी बिना काठमाडौं उपत्यका आसपासका सुकुम्बासी बस्तीमा चलाएको डोजर र बल प्रयोगको बिरोधमा शनिबार धरानमा प्रर्दशन गरिएको छ ।
Whatsapp
कांग्रेस कोशी भेला: प्रधानमन्त्रीलाई जवाफदेही बन्न आग्रह, २८ बुँदे ‘संकल्प पत्र’ सार्वजनिक
राजनीति
Clock ०९ जेष्ठ २०८३ | ६ मिनेट पाठ
कांग्रेस कोशी भेला: प्रधानमन्त्रीलाई जवाफदेही बन्न आग्रह, २८ बुँदे ‘संकल्प पत्र’...
सरकार एवं प्रधानमन्त्री उत्तरदायी हुनु संवैधानिक दायित्व मात्रै नभएर लोकतान्त्रिक संस्कृतिको आधारभूत मूल्य हो। यतिबेला सरकारको नेतृत्व गरि रहेका प्रधानमन्त्री बालेन्द्र साहले संसदप्रति उत्तरदायी नभएको...
Whatsapp
संविधान संशोधनलाई राजनीतिक ‘स्टन्ट’ नबनाउन प्रधानमन्त्रीलाई थापाको चेतावनी
राजनीति
Clock ०८ जेष्ठ २०८३ | २ मिनेट पाठ
संविधान संशोधनलाई राजनीतिक ‘स्टन्ट’ नबनाउन प्रधानमन्त्रीलाई थापाको चेतावनी
सभापति थापाले मध्यपूर्वमा अहिलेको संकटले अर्थतन्त्रमा ठूलो धक्का लागेकोप्रति सरकार गम्भीर नभएको बताए ।
Whatsapp
सिमान्तकृत समुदायका बालबालिका पढ्ने विद्यालयको नतिजा शतप्रतिशत
शिक्षा
Clock ०१ जेष्ठ २०८३ | २ मिनेट पाठ
सिमान्तकृत समुदायका बालबालिका पढ्ने विद्यालयको नतिजा शतप्रतिशत
अति सिमान्तकृत समूदाय मुसहरको बसोबास रहेको इटहरी वडा नं. १७ र १ का बालबालिका गरिबी र अशिक्षाका कारण केही वर्ष अघिसम्म नगन्य मात्र विद्यालय पढ्न जाने गर्थे ।
Whatsapp
अझै फर्केनन् झुम्का कारागारबाट फरार ४२८ कैदीबन्दी
समाज
Clock ३१ वैशाख २०८३ | १ मिनेट पाठ
अझै फर्केनन् झुम्का कारागारबाट फरार ४२८ कैदीबन्दी
आठ महिनाअघि सुनसरीको झुम्का कारागारबाट भागेका ४२८ जना कैदीबन्दी अझै फरार रहेका छन्।
Whatsapp
एसइई परीक्षा : सुनसरीका चार विद्यालय शून्य, ४३ जनाको ४ जीपीए
शिक्षा
Clock २९ वैशाख २०८३ | २ मिनेट पाठ
एसइई परीक्षा : सुनसरीका चार विद्यालय शून्य, ४३ जनाको ४ जीपीए
जिल्ला शिक्षा तथा समन्वय एकाइ सुनसरीका अनुसार नतिजा सार्वजनिक भएका १०३ वटा विद्यालयमध्ये सामुदायिक र संस्थागत दुवै प्रकारका विद्यालय रहेका छन्।
Whatsapp
अभिभावकको माग सम्बोधन गर्न वडाध्यक्षहरूको दबाब
राजनीति
Clock २९ वैशाख २०८३ | ३ मिनेट पाठ
अभिभावकको माग सम्बोधन गर्न वडाध्यक्षहरूको दबाब
शिक्षा समितिले तीन पटकसम्म अभिभावक भेला टुंग्याउन नसकेपछि अन्तिम पटक ६४ जनाले उम्मेदवारी दर्ता गराएको आधारमा तिनैमध्येबाट अध्यक्ष र सदस्यलाई यही वैशाख २५ गतेको बैठकले तोकेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस