अमर खड्का अमर खड्का
इटहरीमा सामूहिक तथा अर्गानिक उत्पादनलाई जोड
अर्थ
Clock १० असार २०८३ | ७ मिनेट पाठ
इटहरीमा सामूहिक तथा अर्गानिक उत्पादनलाई जोड
कृषि क्षेत्रमा सामूहिक खेती, अर्गानिक उत्पादन, पशुपालन, दुग्ध तथा मत्स्य उत्पादन, कृषि बीमा र भेटेरिनरी सेवा विस्तार गरिने बजेटमा समेटिएको छ ।
Whatsapp
उद्योग वाणिज्य संघ इटहरी : काफ्ले र भण्डारी समूहबिच चुनावी प्रतिस्पर्धा हुँदै
अर्थ
Clock ०८ असार २०८३ | २ मिनेट पाठ
उद्योग वाणिज्य संघ इटहरी : काफ्ले र भण्डारी समूहबिच चुनावी प्रतिस्पर्धा हुँदै
उद्योग वाणिज्य संघ इटहरीको आगामी असार २७ गते हुन लागेको निर्वाचनमा नवराज काफ्ले र गायत्री कट्वाल भण्डारीबिच चुनावी प्रतिस्पर्धा हुँदैछ।
Whatsapp
नागरिकता नम्बरका आधारमा हर्कको लाइसेन्स भेटिएन: यातायात कार्यालय
समाज
Clock ०४ असार २०८३ | २ मिनेट पाठ
नागरिकता नम्बरका आधारमा हर्कको लाइसेन्स भेटिएन: यातायात कार्यालय
यातायात कार्यालय, लाइसेन्स विभागका प्रमुख निर्मल मानन्धरका अनुसार हर्कबहादुर राईको हालको नागरिकता नम्बरका आधारमा लाइसेन्स जाँच गर्दा कुनै विवरण फेला परेको छैन ।
Whatsapp
पूर्वमा सिटी सफारीको बढ्दो ‘मृत्यु यात्रा’: पाँच वर्षमा ११६ जनाको ज्यान लियो
समाज
Clock २७ जेष्ठ २०८३ | ४ मिनेट पाठ
पूर्वमा सिटी सफारीको बढ्दो ‘मृत्यु यात्रा’: पाँच वर्षमा ११६ जनाको ज्यान लियो
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीका अनुसार पछिल्लो पाँच वर्षमा सिटी सफारी दुर्घटनामा ११६ जनाको मृत्यु भएको छ।
Whatsapp
पूर्वमा सिटी सफारीको बढ्दो ‘मृ’त्यु यात्रा’
समाज
Clock २७ जेष्ठ २०८३ | ४ मिनेट पाठ
पूर्वमा सिटी सफारीको बढ्दो ‘मृ’त्यु यात्रा’
सिटी सफारी चालकलाई क्यूआर कोर्डसहितको ज्याकेट वितरण गर्दै कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी विनोद घिमिरे। तस्बिर: नागरिक।
Whatsapp
रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित
राजनीति
Clock २४ जेष्ठ २०८३ | १ मिनेट पाठ
रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित
शनिबार भएको जिल्ला अधिवेशनबाट भएको निर्वाचनको मत परिणाम राति अबेर सार्वजनिक भए अनुसार दाहालले १४२ मत ल्याएर विजयी भएका हुन्।
Whatsapp
रास्वपा सुनसरी अधिवेशनमा पनि हातपात,  तनावबीच मतदान जारी
राजनीति
Clock २३ जेष्ठ २०८३ | २ मिनेट पाठ
रास्वपा सुनसरी अधिवेशनमा पनि हातपात, तनावबीच मतदान जारी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुनसरी जिल्ला अधिवेशनमा विवाद र तनावका बीच मतदान प्रक्रिया अगाडि बढेको छ।
Whatsapp
हर्क साम्पाङका निकट सहयोगी निनाचन्द्र राईसहित १०२ जनाद्वारा श्रम संस्कृति पार्टी परित्याग
राजनीति
Clock २० जेष्ठ २०८३ | २ मिनेट पाठ
हर्क साम्पाङका निकट सहयोगी निनाचन्द्र राईसहित १०२ जनाद्वारा श्रम संस्कृति पार्टी...
धरान उपमहानगरपालिकाको मेयर पदका लागि तयारी गरिरहेका राईले आफूलाई राजनीतिक रूपमा धोका दिइएको आरोप लगाएका छन्।
Whatsapp
‘सगरमाथा आरोहण व्यक्तिगत सफलता मात्र नभई राष्ट्रको गौरव पनि’
समाज
Clock २० जेष्ठ २०८३ | २ मिनेट पाठ
‘सगरमाथा आरोहण व्यक्तिगत सफलता मात्र नभई राष्ट्रको गौरव पनि’
आरोहीहरूले हिमालको यात्रा केवल व्यक्तिगत सफलता नभई राष्ट्रको गौरव र पहिचानसँग जोडिएको अभियान भएको बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस