अमर खड्का अमर खड्का
बिरामीमाथि कमिसनको चलखेल गर्ने १० जना पक्राउ
अपराध
Clock २४ असार २०८३ | २ मिनेट पाठ
बिरामीमाथि कमिसनको चलखेल गर्ने १० जना पक्राउ
बिरामी र उनका आफन्तलाई निजी मेडिकलबाट औषधि खरिद गर्न प्रलोभन देखाई कमिसनको चलखेल गरेको आरोपमा प्रहरीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान परिसरबाट १० जनालाई नियन्त्रणमा लिएको छ।
Whatsapp
बर्खासँगै बढ्दै सर्पदशंका बिरामी
समाज
Clock २३ असार २०८३ | २ मिनेट पाठ
बर्खासँगै बढ्दै सर्पदशंका बिरामी
गत वैशाख र जेठमा मात्रै इटहरीस्थित सामुदायिक सर्पदंश उपचार केन्द्रमा २८४ जनाको उपचार भएको छ।
Whatsapp
न्याय पाउने आशमा सुकुम्बासी
समाज
Clock २२ असार २०८३ | ४ मिनेट पाठ
न्याय पाउने आशमा सुकुम्बासी
इटहरी र धरानका सुकुम्बासी अहिलेसम्म दीर्घकालीन योजना कसैले ल्याउन नसकेको बताउँछन्। अहिले बालेन्द्र शाह प्रधानमन्त्री भएकाले आशावादी बनेको उनीहरू सुनाउँछन्।
Whatsapp
स्थानीय तह दलीय कि गैरदलीय ?
राजनीति
Clock १९ असार २०८३ | ६ मिनेट पाठ
स्थानीय तह दलीय कि गैरदलीय ?
उक्त निर्वाचन नजिकिँदै गर्दा गैरदलीय वा स्वतन्त्र उम्मेदवार हुनुपर्ने विषयमा देशैभरि बहस चल्न थालेको छ।
Whatsapp
लगानी र उत्पादन प्रवर्द्धनका लागि ठोस कदम चाल्न माग
अर्थ
Clock १८ असार २०८३ | १ मिनेट पाठ
लगानी र उत्पादन प्रवर्द्धनका लागि ठोस कदम चाल्न माग
उद्योगी व्यवसायीहरूले सरकारलाई तत्काल व्यवसायमैत्री नीति अवलम्बन गरी लगानी र उत्पादन प्रवर्द्धनका लागि ठोस कदम चाल्न आग्रह गरेका छन्।
Whatsapp
रास्वपाको प्रदेशसभा खारेजी प्रस्ताव: पुरानै केन्द्रीयतामा फर्कने सोच
राजनीति
Clock १८ असार २०८३ | ६ मिनेट पाठ
रास्वपाको प्रदेशसभा खारेजी प्रस्ताव: पुरानै केन्द्रीयतामा फर्कने सोच
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदेश संरचना खारेजी र संघीयताको पुनर्संरचना गर्ने तयारीप्रति विभिन्न राजनीतिक दलका नेता तथा सामाजिक क्षेत्रका अगुवाले असहमति जनाउँदै त्यस्तो भए देशमा...
Whatsapp
इटहरीबासीलाई बाढीको त्रास: खोला हेर्दै रातभर जाग्राम
समाज
Clock १५ असार २०८३ | ३ मिनेट पाठ
इटहरीबासीलाई बाढीको त्रास: खोला हेर्दै रातभर जाग्राम
इटहरीका बासिन्दामा फेरि पुरानै त्रास फर्किएको छ। वर्षा सुरु हुनासाथ धेरै परिवार रातभर जाग्राम बसेर खोलाको सतह निगरानी गर्न बाध्य छन्।
Whatsapp
यसरी प्रस्तुत गरे १४ कविले सशक्त कविता
कला/साहित्य
Clock १४ असार २०८३ | २ मिनेट पाठ
यसरी प्रस्तुत गरे १४ कविले सशक्त कविता
साहित्यिक जमघट ‘काव्य डबली’ शृंखला भाग-३मा शनिबार साँझ इटहरीस्थित कोशी सेन्टजेम्स कलेजको हलमा १४ जनाले कविता वाचन गरे ।
Whatsapp
‘आशा छ, तर काम देखिएको छैन’ सुकुम्बासी र बाढीपीडित
समाज
Clock ११ असार २०८३ | ६ मिनेट पाठ
‘आशा छ, तर काम देखिएको छैन’ सुकुम्बासी र बाढीपीडित
इटहरी उपमहानगरपालिकाका नागरिकले ९ वर्षअघिको बाढीले पुर्‍याएको क्षति बिर्सिएका छैनन् । हरेक बर्खाको बेला बुढी खोला नदीको तटीय क्षेत्रमा बसोबास गर्ने बासीन्दा त्राहीमाम हुने गर्छन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस