भीम चापागाईं भीम चापागाईं
झलनाथ खनालको जन्मगाउँमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार पराजित
राजनीति
Clock ३१ वैशाख २०७९ | १ मिनेट पाठ
झलनाथ खनालको जन्मगाउँमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार पराजित
पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत) समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको जन्मगाउँ इलाम नगरपालिका–१ मा खनालकै दलका उम्मेदवार चाहिँ गठबन्धनमा पराजित भएका छन्।
Whatsapp
इलामको माङ्सेबुङ गाउँपालिका ४ मा एमालेको प्यानल नै बिजयी
राजनीति
Clock ३१ वैशाख २०७९ | १ मिनेट पाठ
इलामको माङ्सेबुङ गाउँपालिका ४ मा एमालेको प्यानल नै बिजयी
इलाममा नेकपा (एमाले)ले विजयी सुरुआत गरेको छ। इलामको माङ्सेबुङ गाउँपालिकाको वडा ४ मा एमालेको प्यानल नै विजयी भएको हो।
Whatsapp
इलामको देउमाई मतगणनास्थल तनावग्रस्त, तीन राउन्ड हवाई फायर
समाज
Clock ३१ वैशाख २०७९ | १ मिनेट पाठ
इलामको देउमाई मतगणनास्थल तनावग्रस्त, तीन राउन्ड हवाई फायर
इलामको देउमाई नगरपालिकाको मतगणनास्थलमा प्रहरीले हवाई फायर गरेको छ। स्वस्तिक बोकेका कर्मचारी मतगणनास्थलमा भेटिएको भन्दै नाराबाजी भएपछि झडप भएको छ।
Whatsapp
इलाममा मतदानको अन्तिम विवरणः ६९ प्रतिशत खस्यो मत
राजनीति
Clock ३० वैशाख २०७९ | १ मिनेट पाठ
इलाममा मतदानको अन्तिम विवरणः ६९ प्रतिशत खस्यो मत
जिल्लामा कुल मतदाता संख्या २ लाख २४ हजार ७ सय ४८ छ। जिल्लाका २ सय ८५ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको उनले जनाए।
Whatsapp
इलाममा ६५ प्रतिशत हाराहारी खस्यो मत
समाज
Clock ३० वैशाख २०७९ | १ मिनेट पाठ
इलाममा ६५ प्रतिशत हाराहारी खस्यो मत
इलाममा करिब ६५ प्रतिशत मत खसेको छ। २ लाख २४ हजार ७ सय ४८ मतदातामध्ये यो संख्यामा मतदान भएको सिडिओ माधवप्रसाद ढुंगानाले जानकारी दिए।
Whatsapp
इलाममा अपराह्नसम्म एक लाख २१ हजारले गरे मतदान
समाज
Clock ३० वैशाख २०७९ | १ मिनेट पाठ
इलाममा अपराह्नसम्म एक लाख २१ हजारले गरे मतदान
इलाममा अपराह्न साढे ३ बजेसम्ममा १ लाख २१ हजार जनाले मतदान गरेका छन्। २ लाख २४ हजार ७ सय ४८ मतदातामध्ये यो संख्यामा मतदान भएको सिडिओ माधवप्रसाद ढुंगानाले जानकारी दिए।
Whatsapp
इलाममा १ सय १० वर्षीया विष्णुमायाले गरिन् मतदान
समाज
Clock ३० वैशाख २०७९ | १ मिनेट पाठ
इलाममा १ सय १० वर्षीया विष्णुमायाले गरिन् मतदान
इलाममा एक सय १० वर्षीया ज्येष्ठ नागरिकले मतदान गरेकी छिन्। सूर्याेदय नगरपालिका–१४, बतासेस्थित सरस्वती मावि केन्द्रमा विष्णुमाया अधिकारीले मतदान गरेकी हुन्।
Whatsapp
सगरमाथा चुचुरोमा इलामे चेली
समाज
Clock ३० वैशाख २०७९ | २ मिनेट पाठ
सगरमाथा चुचुरोमा इलामे चेली
सूर्याेदय नगरपालिका–१०, फिक्कलकी २८ वर्षीया युवन्तिका तामाङले सगरमाथा चुचुरामा पाइला टेकेकी छिन्। सम्भवतः उनी सगरमाथा शिखरमा पाइला टेक्ने इलामको पहिलो महिलासमेत बनेकी छिन्।
Whatsapp
रोङको मतदान केन्द्र नजिक भोज-भतेर, स्वयंसेवकका नाममा मतदातालाई कुपन
समाज
Clock ३० वैशाख २०७९ | २ मिनेट पाठ
रोङको मतदान केन्द्र नजिक भोज-भतेर, स्वयंसेवकका नाममा मतदातालाई कुपन
इलामको रोङ गाउँपालिकाका केही मतदान केन्द्रमा दलहरूले मतदाताका लागि भोजभतेर गरिरहेका छन्। निर्वाचन चलिरहेका बेला मतदाता प्रभावित गर्न भोजभतेर गराइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस