पहिले नै शपथग्रहण गरी काम गरिरहेका नगरस्तरीय समिति, उपसमिति, कार्यदल, विद्यालय व्यवस्थापन समिति, प्रतिष्ठान र उपभोक्ता समितिलगायतलाई पुनः शपथ गर्न आउन कार्यपालिका बैठकले निर्देशन दिएको छ।
कानुनी प्रक्रिया पूरा नहुँदा करोडौं रूपैयाँबराबरको सखुवाको काठ कुहिन थालेको छ। विभिन्न समयमा चुरे क्षेत्रका वनबाट अवैध रूपमा कटान गरी ओसारपसार गर्नेक्रममा बरामद गरिएको सखुवाको काठ र सवारीसाधन भण्डारण...
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको गृहजिल्ला इलाममा सत्ता गठबन्धन तोडिएको छ। वैशाख ३० को स्थानीय तह निर्वाचनमा भएको सत्ता गठबन्धन जिल्ला समन्वय समिति (जिसस) गठ...
विद्यालय र उच्च शिक्षामा गणित विषयप्रतिको ‘हाउगुजी’ समाधान गर्ने उद्देश्यले सदरमुकाममा राष्ट्रिय गणित सम्मेलन सुरु भएको छ। राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा कहलिएका गणितविज्ञसमेतको सहमागितामा तीनदिने...
इलाम नगरपालिका–९, गोलाखर्कस्थित राहसल बाल अनाथालयका संस्थापक एवम् वर्तमान अध्यक्ष र सचिव त्यही अनाथालयकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्।
नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाल र नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको गृहजिल्ला इलामको जिल्ला समन्वय समिति (जिसस) गठनमा दुवै पार्टीले तालमेल गर्ने भएका छन्।