आउँदो आर्थिक वर्ष २०८०-०८१ का लागि सूर्याेदय नगरपालिकाको नीति तथा कार्यक्रम पारित भएको छ। तेह्रौं नगरसभाको दोस्रो बैठकले वैशाख ८ को बैठकमा प्रस्तावित नीति–कार्यक्रम संशोधनसहित पारित गरेको हो।
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत सीमा-नाका पशुपतिनगरमा स्थापना गरिएको अध्यागमन सञ्चालन गर्न र भन्सार खुलाउन आफूले पहल गर्ने बताएका छन्।
नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पार्टी अध्यक्षमाथि ढुंगा–मुढा हुनुले गम्भीर प्रश्न उठेको प्रतिक्रिया दिएका छन्। उनले ‘यस्ता प्रवृत्तिलाई ठिक ठाउँमा ल्याउन सबैले भूमिका निर्वाह गर्नुपर्ने...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माई नगरपालिका–२, चेप्टीमा करोडौँ रुपैयाँको लगानीमा बनेको फन-पार्कले ओगटेको सार्वजनिक जमिन खाली गराउन निर्देशन दिएको छ।
गुणस्तरहीन चियाले नेपाली ब्रान्डकै बदनाम गर्ने भन्दै सूर्योदय नगरपालिकाले एक कारखानामा भण्डारण गरिएको ‘गुणस्तरहीन’ तयारी चिया नष्ट गरिदिएको छ। अन्तुस्थित समालभ्यालीमा विक्रीका लागि तयार करिब ५० हजार क...