इलाम क्षेत्र-२ को आउँदो वैशाख १५ मा हुने उपनिर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रले साझा उम्मेदवार उठाउने सहमति भएको छ। दुवै पार्टीले एमाले उम्मेदवार सुहाङ नेम्बाङलाई सघाउने सहमति गरेका हु...
इलाम क्षेत्र-२ मा आउँदो वैशाख १५ मा हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएका छन्। निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको हो।
आउँदो वैशाख १५ मा इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि केही उम्मेदवार मतदातासँग पुगिसक्दा केही उम्मेदवारका आकांक्षी भने टिकट पर्खिँदै काठमाडौँमा घुमिरहेका छन्।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले इलाम क्षेत्र नम्बर २ को उप निर्वाचनका लागि केन्द्रीय सदस्य धिरेन शर्माको नाम उम्मेदवारका लागि सिफारिस गरेको छ।