भीम चापागाईं भीम चापागाईं
भोट माग्न इलाम आए गगन, भन्छन्,‘गठबन्धनको राजनीति गलत’
राजनीति
Clock २९ चैत्र २०८० | १ मिनेट पाठ
भोट माग्न इलाम आए गगन, भन्छन्,‘गठबन्धनको राजनीति गलत’
‘निर्वाचनअघि नै मतदाता साट्ने गरी गरिने गठबन्धनमा मतदाता निरीह बन्नुपरेको छ,’ उनले एमाले–माओवादी गठबन्धनलाई लक्षित गर्दै भने, ‘एउटा पार्टीकाले अर्को पार्टीलाई मत हाल्नुपर्ने परिपाटी गलत छ।’
Whatsapp
उम्मेदवारलाई चुनाव चिह्न : जुँगासहितको अनुहारदेखि महिलासम्म
राजनीति
Clock २७ चैत्र २०८० | १ मिनेट पाठ
उम्मेदवारलाई चुनाव चिह्न : जुँगासहितको अनुहारदेखि महिलासम्म
निर्वाचन आयोगले इलाम क्षेत्र-२ मा आउँदो वैशाख १५ मा हुने उपनिर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेको छ।
Whatsapp
इलाम-२ को चुनावी जोड-घटाउः अवस्था यस्तो छ, कसले जित्छ त चुनाव ?
राजनीति
Clock २७ चैत्र २०८० | १२ मिनेट पाठ
इलाम-२ को चुनावी जोड-घटाउः अवस्था यस्तो छ, कसले जित्छ त चुनाव ?
इलाम क्षेत्र २ मा आउँदो वैशाख १५ मा हुने उपनिर्वाचनमा कसले बाजी मार्ला! यो जिज्ञासा अहिले इलाम मात्र होइन, देशभर छ।
Whatsapp
इलाम-२ उपनिर्वाचन: उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण आज
राजनीति
Clock २७ चैत्र २०८० | २ मिनेट पाठ
इलाम-२ उपनिर्वाचन: उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण आज
आउँदो वैशाख १५ मा हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदैछ। निर्वाचन कार्यतालिकाअनुसार आजै उम्मेदवारलाई चुनाव चिह्न पनि वितरण गरिनेछ।
Whatsapp
इलामको धप्परमा भेटियो जंगली कुकुर
समाज
Clock २५ चैत्र २०८० | १ मिनेट पाठ
इलामको धप्परमा भेटियो जंगली कुकुर
इलामको सन्दकपुर गाउँपालिका–५, हाँगेथामस्थित धप्परमा निकै महत्त्वपूर्ण जनावर जंगली कुकुर (कन अल्पिनस) फेला परेको छ।
Whatsapp
इलाम २ मा महिला उम्मेदवार शून्य!
राजनीति
Clock २५ चैत्र २०८० | १ मिनेट पाठ
इलाम २ मा महिला उम्मेदवार शून्य!
इलाम क्षेत्र २ मा आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि २० उम्मेदवारले मनोनयन दर्ता गराएका छन्, तर त्यसभित्र महिला उम्मेदवार एकजना पनि परेनन्।
Whatsapp
इलाम-२ः २५ वर्षे कान्छा उम्मेदवारदेखि ६८ वर्षिय ज्येष्ठ उम्मेदवारसम्म मैदानमा
राजनीति
Clock २५ चैत्र २०८० | ३ मिनेट पाठ
इलाम-२ः २५ वर्षे कान्छा उम्मेदवारदेखि ६८ वर्षिय ज्येष्ठ उम्मेदवारसम्म मैदानमा
आउँदो वैशाख १५ मा हुने उपनिर्वाचनमा मनोनयन गराएका २० उम्मेदवारमध्ये अर्जुन उमेरले सबैभन्दा कान्छा हुन्। ‘राजनीतिमा अहिले युवाकै खाँचो छ,’ उनी भन्छन्, ‘मतदाताले अहिले युवा उम्मेदवार नै खोज्छन्।’
Whatsapp
उपनिर्वाचन: इलाम- २ मा २० जनाको मनोनयन दर्ता
राजनीति
Clock २४ चैत्र २०८० | ४ मिनेट पाठ
उपनिर्वाचन: इलाम- २ मा २० जनाको मनोनयन दर्ता
आउँदो वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका लागि २० उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
Whatsapp
इलाम–२ उपनिर्वाचन: धमाधम उम्मेदवारी दर्ता हुँदै
राजनीति
Clock २४ चैत्र २०८० | १ मिनेट पाठ
इलाम–२ उपनिर्वाचन: धमाधम उम्मेदवारी दर्ता हुँदै
आउँदो वैशाख १५ मा हुने इलाम क्षेत्र-२ को उपनिर्वाचनका लागि आज (शनिबार) उम्मेदवारको मनोनयन दर्ता भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस