भीम चापागाईं भीम चापागाईं
जग्गाको मूल्य १५ प्रतिशतसम्म बढाउन इलाम नगरको सिफारिस
राजनीति
Clock २१ असार २०८१ | ४ मिनेट पाठ
जग्गाको मूल्य १५ प्रतिशतसम्म बढाउन इलाम नगरको सिफारिस
चालु वर्ष नगरमा बसाइँ आउनेलाई फूलमालासहित स्वागतको कार्यक्रम नै राखेर प्रचार गरिरहेको नगरले आउँदो वर्ष जग्गा किन्नेलाई भने १५ प्रतिशत मूल्यवृद्धिको ‘उपहार’ दिने निर्णय गरेको छ ।
Whatsapp
इलामका आठ पालिकाले गरे बजेट पारित
अर्थ
Clock १२ असार २०८१ | ६ मिनेट पाठ
इलामका आठ पालिकाले गरे बजेट पारित
इलामका १० मध्ये आठ पालिकाले आउँदो आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट, नीति तथा कार्यक्रम पारित गरेका छन्। दुई पालिकाले निर्धारित समयमा बजेट पेस गरी छलफल गरिरहेका छन्।
Whatsapp
इलाममा ११ सय शिक्षकले त्यागे राजनीतिक दल
समाज
Clock ११ असार २०८१ | १ मिनेट पाठ
इलाममा ११ सय शिक्षकले त्यागे राजनीतिक दल
शिक्षा मन्त्रालयको निर्देशनअनुसार गत ५ गतेदेखि सोमबारसम्ममा उनीहरूले दल त्यागको घोषणा गरेको इलामस्थित शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ।
Whatsapp
इलाममा रैथाने खाना प्रदर्शन गरिँदै
समाज
Clock १० असार २०८१ | १ मिनेट पाठ
इलाममा रैथाने खाना प्रदर्शन गरिँदै
रैथाने खानाका माध्यमबाट पर्यटक ल्याउनका लागि इलाममा रैथाने खाद्य परिकार प्रदर्शनी आयोजना गरिने भएको छ। स्थानीय व्यवसायीकै सक्रियतामा यही असार ११ मा इलाम सदरमुकाममा यो प्रदर्शनी आयोजना गर्न लागिएको हो।
Whatsapp
इलामको बजेट एक अर्ब १९ करोड, १४ विशेष प्रस्ताव
राजनीति
Clock १० असार २०८१ | १ मिनेट पाठ
इलामको बजेट एक अर्ब १९ करोड, १४ विशेष प्रस्ताव
इलाम नगरपालिकाको आउँदो आर्थिक वर्ष २०८१/०८२ का लागि एक अर्ब १९ करोड २७ लाख रुपैयाँ बराबरको आय–व्यय अनुमान गरिएको छ।
Whatsapp
क्रूरतापूर्वक कुकुर मारेको आरोपमा तीन पक्राउ
समाज
Clock ०४ असार २०८१ | १ मिनेट पाठ
क्रूरतापूर्वक कुकुर मारेको आरोपमा तीन पक्राउ
कुकुरलाई लाठीले हानेर क्रूरतापूर्वक मारेको आरोपमा प्रहरीले इलामका तीन जनालाई पक्रेको छ।
Whatsapp
नेपाली वीरगाथा सम्झाउने ‘निसान पदमार्ग’ निर्माण पहल सुरु
समाज
Clock ०२ असार २०८१ | ३ मिनेट पाठ
नेपाली वीरगाथा सम्झाउने ‘निसान पदमार्ग’ निर्माण पहल सुरु
सुगौली सन्धिसँग जोडिएको नेपालको इतिहासलाई पर्यटन प्रवद्र्धनमा जोड्न ‘निसान पदमार्ग’ निर्माणको पहल थालिएको छ।
Whatsapp
इलाममा आदिवासी सांस्कृतिक-खाना महोत्सव
समाज
Clock २८ जेष्ठ २०८१ | २ मिनेट पाठ
इलाममा आदिवासी सांस्कृतिक-खाना महोत्सव
आदिवासी जनजाति समुदायको संस्कृति संरक्षण तथा प्रचार गर्नेउद्देश्यले इलाममा आदिवासी सांस्कृतिक–खाना महोत्सव चलिरहेको रहेको छ।
Whatsapp
सूर्योदयमा पढाइबाहेक ‘१२ महिना–१२ कार्यक्रम’
शिक्षा
Clock २३ जेष्ठ २०८१ | ५ मिनेट पाठ
सूर्योदयमा पढाइबाहेक ‘१२ महिना–१२ कार्यक्रम’
इलामको सूर्योदय नगरपालिका शिक्षा क्षेत्रमा काम गर्ने कोशी प्रदेशकै सर्वोत्कृष्ट पालिका घोषित भई पुरस्कृत हुन लागेको छ। देशभरका सामुदायिक विद्यालयका प्रधानाध्यापकको संस्था प्रिन्सिपल एसोसिएसन अफ् नेपाल...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस