गत मंसिरमा इलामको ठूलो टुँडिखेलमा सम्पन्न दोस्रो इलाम गोल्डकपको ९५ लाख रुपैयाँको आयव्यय सार्वजनिक गरिएको छ। आयोजक रेडहर्स फुटबल क्लबले सदरमुकाममा पत्रकार सम्मेलन गरी ९४ लाख ९५ हजार रुपैयाँको हिसाब-कित...
सूर्योदय नगरपालिकाको स्थानीय संयोजनमा राजदूत र मन्त्रीले यहाँको अन्तुपोखरी, अन्तुडाँडा, स्थानीय सुन्दर चियाबारीलगायत अवलोकन गरेका छन् । उनीहरूले अन्तुपोखरीमा डुंगा सयर र फिसिङसमेत गरेका छन् ।
विश्वकै दुर्लभ वन्यजन्तु हाब्रे (रेडपान्डा) संरक्षणबारे चेतना जगाउँदै पर्यटन प्रवर्द्धन गर्न महोत्सव सुरु भएको छ । इलामको सन्दकपुर गाउँपालिकामा दोस्रो सन्दकपुर रेडपान्डा महोत्सव सुरु भएको हो ।
इलाम फाकफोकथुम गाउँपालिका–३, आमचोकको सल्लेरीका युवक उमेश गिरीले पत्नी बेपत्ता भएको भन्दै चैत १ मा आमचोक प्रहरीमा निवेदन दिए। १९ वर्षीया गर्भवती विमला कट्टेल (गिरी) हराएको सूचना पाएपछि प्रहरीले विशेष ट...