नेकपा (एस)को नगर पार्टी कार्यालय उद्घाटन गर्दै पाण्डेले यसअघि (आफूहरू एमालेमै रहँदा) पूर्वप्रधानमन्त्री झलनाथ खनाल संयोजकत्वमा रहेको कार्यदलको सुझावअनुसार एमसिसीका प्रावधान संशोधन हुनुपर्ने बताए।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी)को इलाम जिल्ला कमिटी गठन भएको छ। एमाले जिल्ला कमिटीका पूर्वउपाध्यक्ष भक्त केसीको अध्यक्षतामा नयाँ दलको जिल्ला कमिटी गठन भएको हो।
नवीन विकास र प्रविधिमा पाइला उक्लिरहेको सूर्याेदय नगरले सम्भवतः स्थानीय तहमध्ये देशमै पहिलोपटक सवारी साधनमा ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) जडान गरेको छ।
सदरमुकामस्थित इलाम अस्पताललाई अत्यावश्यक स्वास्थ्य उपकरण प्रदान गरिएको छ। लुथरन वर्ल्ड रेलिफले अस्पताललाई ६२ लाख रुपैयाँभन्दा बढीको स्वास्थ्य उपकरण आइतबार हस्तान्तरण गरेको हो।
लामो समयदेखि खनालनिकट मानिएका उनकै क्षेत्रका जनप्रतिनिधि र जिल्ला नेताले भने खनालको साथ छाडेका छन्। जिल्ला निर्वाचन कार्यालयमा सोमबार ५७ र मंगलबार १ जनाले नयाँ दल नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्द...
नेकपा एमालेबाट निर्वाचित स्थानीय तहका ५७ जनप्रतिनिधिले मंगलबार नयाँ दल प्रवेशका लागि सनाखत गरेका छन्। उनीहरूले जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भइ नेकपा (एकीकृत समाजवादी) रोजेका हुन्।
पूर्वप्रधानमन्त्री झलनाथ खनालको गृहजिल्ला इलाममा नेकपा (एमाले)का अधिकतर जनप्रतिनिधि र नेता–कार्यकर्ता पार्टीमै रहने सम्भावना देखिएको छ। एमाले फुटेपछि जनप्रतिनिधिले दल रोज्न पाउने समय २ दिनमात्र बाँकी...